बेर्ना नपाएपछि बाँकेमा जडिबुटी उत्पादन  र प्रशाेधन ठप्प (भिडियो)


बाँके (शम्शेरगंज) २७ असार । बाँकेकाे राप्तीसाेनारी -८ महादेवपुरी बर्षाैदेखि हुँदै आएको जडीबुटी खेती यो पटक ठप्प भएको छ ।

किसानहरुका अनुसार, डिभिजन वन कार्यालयले अनुदानबाट दिने बेर्ना उपलब्ध नगराए  पछि खेत बाँझै हुनुपर्‍यो भने उद्योग ठप्प छ ।

झन्डै सय जना कृषकलाई जडीबुटी खेतीमा संलग्न गराएको थियाे । त्यस क्षेत्रका किसानलाई मेन्था, क्यामोमाइल र कुरिलो खेती शुरू गराएको भए पनि याे पटक उत्पादन हुन सकेन ।

  बिस्तृत भिडियोमा

प्रकाशित मितिः     २७ असार २०८२, शुक्रबार १८:१४  |