गर्मीयाममा बढैयातालका किसानले माछा बचाउन यस्ताे प्रविधि भित्र्याए (भिडियो सहित)


 

नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरुपमा तरकारीखेती पनि हुँदै आएको छ ।

गाउँपालिका बर्दियाको पूर्व–दक्षिण भागमा पर्दछ । मैनापोखर, भोलागौढी र शीतलाबजार बजार क्षेत्र हो भने अन्य सबै क्षेत्रका स्थानीय कृषि पेशामा आबद्ध छन् ।  बढैयाताल गाउँपालिकामा माछा र आलुको बीउको राम्रो उत्पादन हुदै आएको छ ।

गर्मीयाममा ‘अक्सिजन’नपुगेर माछा मर्छन् । तर याे मेशिनकाे प्रयाेगले ‘अक्सिजन’काे जाेहाे हुन्छ । बर्दिया बढैयातालका माछा उत्पादकले प्रयाेग गर्दै आएको मेशिनकाे भिडियो रिपोर्ट हेराैं है त !

बिस्तृत भिडियोमा….

प्रकाशित मितिः     १ श्रावण २०८२, बिहीबार १८:५६  |