भारतीय बजारसंग प्रतिस्पर्धा गर्न किलाेकाे पचास रुपैयाँका दरले अम्बा बेचिरहेका युवा (भिडियो सहित)


बाँके । नेपालगन्ज-१९ का युवा सुनिल बर्माले ठूलो मात्रामा अम्बा खेती गरेका छन् ।

राम्रो उत्पादन गरिरहेका उनले अहिले प्रतिकिलाे पचास रुपैयाँको दरले बेचिरहेका छन् ।

सम्पर्क नं. 9804532277

प्रकाशित मितिः     १० श्रावण २०८२, शनिबार १९:३२  |