नेपालगन्ज । ठूलो मात्रा बाख्रापालन गर्नका लागि वनजंगलमा चराउनुपर्ने बाध्यता छ । तर घरमै दानाकाे जाेहाे गरेर पनि व्यवसायिकरुप बाख्रापालन गर्न सकिन्छ ।

बाँके डुडुवा-५ का किसान केवलसिंह बाेहराले त्यसैगरि ७० वटा बाख्रापालन गरेका छन् । हेर्नुस् माथिको भिडियो ।