दुग्धजन्य उत्पादनकाे बजारिकरणमा एउटा सहकारीकाे सफल उदाहरण (भिडियो)


 

बर्दिया । एउटै सहकारीले दैनिक साढे १२ हजार लिटर दुध संकलन ! कतिलाई बिश्वास नलाग्न सक्छ ।

तर बर्दियाको बढैयाताल-७ भगवती दुग्ध उत्पादक सहकारी संघले ‘सिजन’मा दैनिक साढे १२ हजार दुध संकलन गरि दुध सहित बिभिन्न परिकार बेच्दै आएको छ  ।

असार साउन जस्ताे ‘अफसिजन’मा दैनिक नाैं हजार लिटर दुध संकलन गरिरहेकाे छ ।

प्रकाशित मितिः     १४ श्रावण २०८२, बुधबार १८:२२  |