पानीले च्याउकाे चारवटा ‘टनेल’ भत्काएपछि निरास बनेका किसान(भिडियो)


नेपालगन्ज । बाँके खजुरा-२ का बिरेन्द्र मुराउ जिल्लाकै प्रमुख च्याउ उत्पादक किसान हुन ।

गतवर्ष उनले धेरै च्याउ बेचे । यसपटक टनेल पनि थपे । तर बिडम्बना यसपटक बर्षे पानीले उनका टनेल भत्काईदियाे ।

बिस्तृत भिडियोमा

प्रकाशित मितिः     २४ श्रावण २०८२, शनिबार २०:१४  |