माटाे र भित्ताकै घारमा स्थानीय जातकाे माैरीपालन,मह किन्नेकाे घुँइचाे (हेर्नुस् भिडियो)


नेपालगन्ज । बाँकेकाे जानकी गाउँपालिका-२ का रणबहादुर पुनले सोर्ह घार स्थानीय जातकाे माैरीपालन गर्नुभएको छ ।

उहाँले माटाे र भित्तालाई घार बनाएर पालिरहेकाे माैरीले उत्पादन गरेकाे मह किन्ने घुँइचाे नै लाग्छ । हेर्नुस् भिडियो

प्रकाशित मितिः     २५ श्रावण २०८२, आईतवार १५:२६  |