नेपालगन्जमा पहिलो पटक भ्याट तथा कर सम्बन्धि प्रशिक्षण


 

नेपालगन्ज । ब्रेन्ट सर्भिस प्रालीकाे आयोजना साेमवार नेपालगन्जमा भ्याट तथा कर सम्बन्धि तालिम सम्पन्न भएको छ ।

सिए तेज प्रकाश दिक्षितले सहजिकरण गर्नु भएको तालिममा नेपालगन्ज स्थित विभिन्न व्यापारिक संघ , सस्थावाट प्रतिनिधित्व गरी ५३ जनाकाे सहभागिता रहेकाे थियेा ।

तालिम व्रेन्ट सर्भिस प्रालीका प्रमुख कार्यकारी अधिकृत ईश्वर शर्मा , प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी रहनुभएको थियो भने संचालन रविसिंह महताराले गरेका थिए ।

प्रकाशित मितिः     ३ भाद्र २०८२, मंगलवार ०६:१८  |