बाँके । डुडुवा-५ कम्दीका शेरबहादुर ऐरी र लक्ष्मी कुमारी पाेखरेल दम्पतीले पचास बढि रैथाने गाईपालन गरेर गाैमुत्रदेखि गाेबरसम्म बेच्ने उद्योग चलाइरहनुभएको छ ।

भगवती लक्ष्मी गायत्री गाईपालन गाैशाला मार्फत उहाँहरुले उत्पादन गर्ने गाैमुत्र र अन्य सामाग्री देशका बिभिन्न ठाउँमा बिक्री भइरहेकाे छ ।
