वार्षिक आठ हजार ‘लाेकल’ कुखुरा बेच्ने किसान (भिडियो सहित)


बाँके । राप्तीसाेनारी-५ का कृष्ण चाैधरीले ‘लाेकल’जातकाे कुखुरा पाल्न थालेकाे धेरै बर्ष भयाे ।

अनेक उताडचडाव झेले पनि उहाँले स्थानीय जातकाे कुखुरापालनमा उदाहरणीय काम गर्नुभएको छ । मासुका लागि बार्षिक आठ हजारसम्म लाेकल कुखुरा बेच्ने उहाँले चल्ला समेत बेच्नुहुन्छ ।

फरक तरिकाले कुखुरापालन गर्दै आउनु भएका कृष्णसंग भिडियो संवाद :-

प्रकाशित मितिः     ९ भाद्र २०८२, सोमबार ०६:३०  |