नेपालगन्ज । पृथीलाल बरालले तीन छाेरालाई तीन सय बाख्रा अंशबण्डा गरिदिए । बर्दिया मधुवनका बराल त्यसक्षेत्रकै उत्कृष्ट किसान हुन ।
‘अरुले अरु धन सम्पत्ति जाेडे,मैले बाख्रा ! अनि तीनवटा छाेरालाई त्यही अंशबण्डा गरिदिए । अहिले छाेराहरु यसैमा ब्यस्त छन् ।’
बिस्तृत भिडियोमा

