चरण तथा घाँसेबाली ईकाईले दुई रुपैयाँमा दिन्छ घाँसका बेर्ना (भिडियो सहित)


नेपालगन्ज । कृषि अनुसन्धान निर्देशनालय खजुरा (बाँके) अन्तरगत चरण तथा घाँसेबाली ईकाईले धेरै घाँसका बेर्ना उत्पादन गर्छ ।

जसकाे मुल्य दुई रुपैयाँदेखि पाँच रुपैयाँसम्म छ । प्रस्तुत छ इकाई प्रमुख हरिप्रसाद शर्मासंगकाे संवाद ।

प्रकाशित मितिः     १२ भाद्र २०८२, बिहीबार १५:३९  |