शसस्त्र द्वन्दले कार्यालय, राप्तीकाे बाढीले बस्ती नै उजाडेकाे गाउँ (भिडियो रिपोर्ट )


नेपालगन्ज । बैंक,प्रहरी सहितका सरकारी कार्यालय, दरबारशैलीका घर ।

बिहानदेखि अवेर साँझसम्म चहलपहल हुने बजार । कुनै बेला ‘गुल्जार’ भाेजभगवानपुरमा आजभोलि ‘सन्नाटा’छ ।

जता हेर्‍यो उतैका घर खण्डहर देखिन्छन् । उहिलेकाे घनाबस्ती कति नदीले पुरे,कति सारिए । शसस्त्र द्वन्दले कार्यालय राप्तीकाे बाढीले बस्ती नै सार्‍यो । ‘भाेजभगवानपुर’काे कथाब्यथा ।

प्रकाशित मितिः     २१ मंसिर २०८२, आईतवार १२:५६  |