पूर्वकृषि मन्त्रीकाे कृषिकर्म


नेपालगन्ज । बाँकेका चर्चित राजनीतिज्ञ एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले कचनापुरमा व्यवसायिकरुपमा माछा पालन गरिरहनुभएको छ ।

नेताहरुले राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाएको प्रति उहाँ असन्तुष्टि हुनुहुन्छ । मन्त्री भण्डारीकै पहलमा कचनापुरका गाउँमा थप सात विघाहा जग्गामा पोखरी बनाएर गाउँलेले माछा पालन थालेका छन् ।

उहाँ एकपटक होइन तीनपटक मन्त्री हुनु भयाे । पंचायतकालमा बिभिन्न जिम्मेवारीमा रहनुभयाे । अहिले गाउँमै बस्नुहुन्छ र कृषिकर्म गरिरहनुभएको छ ।

यस सम्बन्धि बिस्तृत भिडियो स्टाेरी हेर्न नबिर्सनुहाेला !

प्रकाशित मितिः     ३ माघ २०८२, शनिबार २०:१२  |