‘राम्रोसंग भाषा पढेर मात्रै जापान जानुहाेस्’-बिनाेज बास्तोलासंग भिडियो अन्तरवार्ता


नेपालगन्ज । भाषाकै कारण जापान जाने नेपालीहरुले अनेक समस्यामा झेल्दै आएका छन ।

यस्ताे किन हुन्छ ? यिनै बिषयमा ‘सुवि इजुकेशन भिषा सर्भिस’का सिइओ बिनाेज बास्ताेलासंग संवाद गरेका छाैं ।

 

 

प्रकाशित मितिः     २७ फाल्गुन २०८२, बुधबार ११:५७  |