खाद्यमा चामल ‘स्टक’,किन्न कति पुगे ग्राहक ?


नेपालगन्ज । किसानबाट खरिद गरेकाे धान प्रशाेधन गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल बेच्दै आएको छ । तर त्याे चामलले बजार पाउन सकेकाे छैन ।

किसानकाे उत्पादन सुरक्षित गर्न खाद्यले बजार मूल्य भन्दा धेरैमा धान खरिद गर्छ । त्यसैले पनि उसले बेच्ने चामल बजार भाउ भन्दा थाेरै महंगो हुने भए पनि स्वादिष्ट हुन्छ । नियमित ग्राहकले असाध्यै रुचाउने गरेकाे

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयाे ।

उहाँसंग गरिएको भिडियो संवाद हेराैं ।

 

प्रकाशित मितिः     १ चैत्र २०८२, आईतवार १६:२७  |