कपास विकासकाे त्याे बैभव,याे ओरालो यात्रा !(भिडियो सहित)


नेपालगन्ज । राजतन्त्रमा देशलाई ‘कपडा’मा आत्मनिर्भर बनाउन बाँकेमा कपास विकास समिति,बुटवलमा धागाे र हेटौंडामा कपडा उद्योग संचालन गरिएको थियाे ।

बिडम्बना उद्योग ठप्पै छन्,कपास विकास समिति भने धरमरकै अबस्थामा भए पनि संचालनमा छ ।

सतिश निराैलाले कपास विकास समितिकाे उबेलाकाे बैभव देख्नु भयाे र ओरालाे यात्राको साक्षी पनि भइरहनु भएको छ । आज हामीले यसै बिषयमा उहाँसंग भिडियो संवाद गरेका छाैं ।

प्रकाशित मितिः     २३ चैत्र २०८२, सोमबार १३:२४  |