२०७५ फर्केर हेर्दा

प्रतिष्ठित उद्योगी भन्छन,‘हामीले तिरेकाे कर सहि ठाउँ उपयोग भएको छैन’ (भिडियो सहित)

प्रतिष्ठित उद्योगी भन्छन,‘हामीले तिरेकाे कर सहि ठाउँ उपयोग भएको छैन’ (भिडियो सहित)

   
नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय,नेपालगन्जमा शुक्रबार कर सप्ताह समापन कार्यक्रममा बाेल्दै थिए,यहाँका प्रतिष्ठित उद्योगी कन्हैयालाल बैद् । उमेरले ७५ बर्ष पुग्नुभएका उहाँले तिरेकाे करकाे सदुपयोग नभएको दुखेसाे पाेख्नुभयाे । हेर्नुस् उहाँको भनाइ, https://youtu.be/Lapkcq5Izb0?si=U4qjONMlIP0kbDAE
असफलतामा नआत्तिने, सफलतामा नमात्तिने राजेश मास्केको उद्यम यात्रा

असफलतामा नआत्तिने, सफलतामा नमात्तिने राजेश मास्केको उद्यम यात्रा

   
बाग्मती अञ्चलको ललितपुर जिल्ला ललितपुर नगरमा बि.सं.२०२० सालमा जन्मिनु भएका र शिक्षामा स्नातक तह उतिर्ण गर्नुभएका राजेश मास्के करिब १३ वर्षको उमेरमा बुवा श्री कृष्णनाथ मास्केको हात समाउदै २०३३ सालमा जन्मथलो छोडी कर्मथलो नेपालगंज आईपुग्नु भएको हो । तत्पश्चात उहाँको सम्पूर्ण समय नेपालगंज औद्योगिक क्षेत्रमा वित्यो । त्यहिताका मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रको व्यापारिक केन्द्रकोरुपमा रहेको नेपाल
‘खानामा अरु छुटोस्, साग छुट्नु भएन’, कृष्ण प्रसाद श्रेष्ठको ‘फिटनेश’ राज पढ्नुहोस्

‘खानामा अरु छुटोस्, साग छुट्नु भएन’, कृष्ण प्रसाद श्रेष्ठको ‘फिटनेश’ राज पढ्नुहोस्

   
‘फिट एण्ड फाईन’ कृष्णप्रसाद श्रेष्ठको सदावहार परिचय हो । उमेरले ५० वसन्त पार गरेपनि कुनै लक्का जवान भन्दा कम देखिन्न् । व्यवसाय होस् चाहे सामाजिक काम श्रेष्ठको दौडधुपमा कुनै कमी छैन । आफ्नो ब्यापार छदैछ । उद्योगी, व्यवसायीको नेता भएकाले त्यसमा पनि हिड्नै पर्यो । उनी छातासंगठन नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य हुन् । जिल्लाको विकास निर्माणको काममा पनि खबरदारी गर्दै आएका छन् । ‘फिट’ श
दिवाकर खनाल : घर फर्किएपछि होटल र लक्ष्मी फिल्म हललाई कम्पलेक्स बनाउँदै

दिवाकर खनाल : घर फर्किएपछि होटल र लक्ष्मी फिल्म हललाई कम्पलेक्स बनाउँदै

   
सुविधा सम्पन्न खनाल होटल कम्पलेक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । होटल केहीदिनमै शुभारम्भ गरिदैछ । होटलपछि खनालले लक्ष्मी चलचित्र मन्दिर भत्काएर त्यहाँ कम्पलेक्स बनाउने योजना बुनिरहेका छन् । त्यसको डिजाईन तयार भइसकेको  छ । लक्ष्मी चलचित्र मन्दिर सबैभन्दा पुरानो फिल्म हल हो । यो खनालको आफ्नै हो । ‘जग्गा सम्बन्धी केही समस्या छ । त्यो हल हुने बित्तिकै काम सुरु हुन्छ ।’ खनालले भने–‘फिल्म ह
हिम्मतवाला साईक्लिस्ट

हिम्मतवाला साईक्लिस्ट

   
नेपालगन्ज : बाँके देखि चिसापानी कर्णाली पुलसम्मको एक सय ३३ किलोमिटर यात्रा पुरा गर्दै ‘सद्भाव.कम टुर दि ठाकुरद्वार २०७५’ शनिबार सकियो । नेपालगन्ज साईक्लिंग क्लवको आयोजनामा पर्यटन प्रर्वधन गर्ने उदेश्यले गरिएको उक्त साईकिल यात्रामा बिभिन्न १५ जिल्लाका ४२ जना साईक्लिस्ट सहभागि थिए । बाँकेदेखि चिसापानीसम्मको साईकल यात्रामा सहभागि हुने साईक्लिस्ट मध्ये यामलाल रसाईली र ललितपुरका युवक लामा सबैको नज
‘बिजुलीसंग खेल्ने’ केटीहरु

‘बिजुलीसंग खेल्ने’ केटीहरु

   
कमल डाँगी/ नेपालगन्ज : ‘केटीले पनि बिजुली बनाउने काम गर्छन ?’ सुशिला डिसीले सुरुका दिनमा यस्ता थुप्रै प्रश्नको सामना गर्नुप¥यो । कतिले त ‘घर -घरमा गएर काम गर्नुपर्छ होला । अफठ्यारो लाग्दैन’ भन्नसम्म भ्याउँथे रे । बिजुली बनाउने काम गर्दा अचम्मै भए जस्तो गरी घुरेर हेर्नेहरु थुप्रै भेटिन सुशिलाले । तर यस्ता कुराले उनलाई केही फरक पारेन । किनकी ‘केटी’ पनि हरेक काम ‘केटा’ बराबर भएर काम गर्न सक्छन् भन्
एक्ली महिला ठेकेदार शोभा डिसी भन्छिन्–‘फारममै सकियोे पैसा तै पनि टेण्डर पर्दैन ’

एक्ली महिला ठेकेदार शोभा डिसी भन्छिन्–‘फारममै सकियोे पैसा तै पनि टेण्डर पर्दैन ’

   
बाँके :  श्रीमानको निधन भएपछि शोभा डिसी ओलीको काँधमा आफु पालिने मात्र होइन छ सन्तानको भविष्य बनाउने जिम्मेवारी पनि आइलाग्यो । त्यसै त महिलालाई हेर्ने समाजको बेग्लै सोंच अझ त्यसमा एकल महिला । श्रीमानको निधन भएपछिका दिनहरु शोभाका लागि कष्टकर रहे । बिगत सम्झता गहभरी आँशु झर्छ अहिले पनि । केही न केही नगरी गुजरा नचल्ने भयो । त्यसपछि गाउँकै राप्तीसोनारी शमसेरगन्ज बजारमा होटल खोलिन । त्यही होटलब
पशुपतिदयाल मिश्र : उद्यम, राजनीति र समाजसेवामा संधै सक्रिय

पशुपतिदयाल मिश्र : उद्यम, राजनीति र समाजसेवामा संधै सक्रिय

   
बाँके – उद्यम, राजनीति र समाजसेवा समाजका सबै भन्दा ठुला क्षेत्र हुन् । सबै व्यक्ति तीन वटै क्षेत्रमा सफल हुन सक्दैनन् । तर नेपालगन्जका पशुपतिदयाल मिश्र जो उद्यम, राजनीति र समाजसेवामा अब्बल छन् । तीनवटै क्षेत्रमा उनको नाम अगाडी नै आउँछ । हरेक नेताले सम्बृद्धिको यात्रा आफैबाट सुरु गर्नुपर्छ भन्ने निष्कर्ष छ, उनको । त्यही कारणले उद्योग क्षेत्रलाई उनले छाड्न सकेका छैनन् । चन्दा लागि अरुको टाउक
खाडीको सीप खेर फालेनन् जयसपुरका नासिरले, नेपालगन्जमा भित्रा्ए ‘वालपेपर’

खाडीको सीप खेर फालेनन् जयसपुरका नासिरले, नेपालगन्जमा भित्रा्ए ‘वालपेपर’

   
बाँके :  दश वर्ष बिदेशी बिताए, नेपालगन्ज उपमहानगरपालिका –१६ जयसपुरका नासिर अहमद जोलाहले । तीन वर्ष मलेशिया र सात वर्ष कतारमा पसिना चुहाँउदा उनले पैसा मात्र कमाएनन् । घर फर्किदा सीप पनि लिएर आए । धेरै नेपालीहरु खाडीबाट फर्किदा पैसा मात्र लिएर आएका हुन्छन् । सीप सिकाईमा भने जहाँको त्यही रहन्छन् । तर नासिर अरु भन्दा भिन्न रहे । उनले मलेशियामा रहँदा वालपेपरको काम सिके । त्यही सीपमा पोख्त भएपछि घ
बैंक हाँक्दै ज्योतीका

बैंक हाँक्दै ज्योतीका

   
नेपालगन्ज :  प्रमाणपत्र तहको पढाई सकेपछि ज्योतीका नेपालगन्जको एफा नामक संस्थामा काम गर्न सुरु गरिन । सामाजिक परिचालकका रुपमा उनलाई जिम्मेवारी दिइएको थियो । उक्त संस्थाले कर्मचारीको तलब एभरेष्ट बैैंकबाट बुझ्ने व्यवस्था मिलाएको थियो । तलब बुझ््न हरेक महिना जसो ज्योतीलाई बैैंक जानु पथ्र्यो । बैंकमा गएर तलब बुझ््ने काम मात्र हुँदैन थियो, उनको । अलि बढि नै समय खर्चेर भए पनि उनी बैंकलाई नियाल्ने गर्थि