मिटर ब्याजमा करिब ६ अर्ब रुपैयाँको कारोबार
नेपालगन्ज । मिटर ब्याजमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको सरकारी जाँचबाट देखिएको छ।
मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले विभिन्न जिल्लामा ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँको अनुचित कारोबार भएको प्रतिवेदन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ।
पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँको लिखत कारोबार भएको तर साहुहरूले ७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ









