’इन्टरप्राइजेज सर्वेक्षण’ : नेपालमा ५६ प्रतिशतले मात्रै बैंकिङ प्रणालीबाट कर्जा पाउँछन्
नेपालगन्ज । नेपालमा बैंकिङ कारोबार गर्ने ९८ प्रतिशत साना उद्यमी तथा व्यवसायीमध्ये ५६ प्रतिशतले मात्रै बैंकिङ प्रणालीबाट कर्जा पाउने गरेको देखिएको छ। विश्व बैंकले गरेको एक सर्वेक्षण अनुसार नेपालमा रहेका ठूला उद्यमी व्यवसायीको तुलनामा कर्जामा सानाको पहुँच न्यून रहेको देखिएको छ।
विश्व बैंकले सार्वजनिक गरेको ’इन्टरप्राइजेज सर्वेक्षण’ अनुसार ९८ प्रतिशत साना उद्यमीहरूको बैंकमा निक्षेप खाता वा चल्









