बैंक

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

   
नेपालगन्ज । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवलीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिले आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो । उनी २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । त्यसैगरी गत चैत १३ गत
बिलासी जीवन बिताएका राय माथि दुई अर्ब ६० कराेड ठगीको भारी

बिलासी जीवन बिताएका राय माथि दुई अर्ब ६० कराेड ठगीको भारी

   
काठमाडौँ —कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई जिल्ला अदालत बाँकेले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। सिआईबीको टोलीले जेठ १७ मा उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो। बैंकको करिब दुई अर्ब ६० करोड रकम हिनामिनामा राय संलग्न रहेको प्रहरीले जनाएको छ। त्यसबारे अनुसन्धान गर्न सिआईबीका डीएसपी दानबहादुर थापासहितको टोलीलाई बाँके पठाइएको छ। अ
बैंक समस्याग्रस्त भएको पाँच महिनापछि कर्णालीका तत्कालीन सिइओ राय पक्राउ

बैंक समस्याग्रस्त भएको पाँच महिनापछि कर्णालीका तत्कालीन सिइओ राय पक्राउ

   
काठमाडौँ —कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्। उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो। बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईब
लुम्बिनीका मुख्यमन्त्री भन्छन्,-‘ऋण लिनेबेला एउटा,तिर्दा अर्कै ब्याज किन ?’

लुम्बिनीका मुख्यमन्त्री भन्छन्,-‘ऋण लिनेबेला एउटा,तिर्दा अर्कै ब्याज किन ?’

   
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभा
खर्च घटाउन समस्याग्रस्त कर्णाली बैंकले शाखा गाभ्ने

खर्च घटाउन समस्याग्रस्त कर्णाली बैंकले शाखा गाभ्ने

   
नेपालगन्ज । समस्याग्रस्त कर्णाली विकास बैंकले खर्च कटौतीका लागि संचालनमा रहेका शाखा एकअर्कोमा गाभ्ने भएको छ । उक्त बैंकले बर्दियाको ठाकुरद्वारामा रहेकाे शाखालाई भुरीगाउँ शाखामा गाभ्न लागेकाे छ । शाखा गाभ्दा त्यसक्षेत्रका निक्षेपकर्ता र सराेकारवाला पक्षसंग शनिबार छलफल गर्न लागिएको नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयाेजक टिकाराम खतिवडाले बताउनुभयो । उहाँका अनुसार,बैंकका निक्षेपकर
नेपालमा बढ्याे शंकास्पद काराेवारकाे दर्ता,हेर्नुस् राष्ट्र बैंककाे प्रतिवेदन

नेपालमा बढ्याे शंकास्पद काराेवारकाे दर्ता,हेर्नुस् राष्ट्र बैंककाे प्रतिवेदन

   
बाँके । नेपालमा शंकास्पद कारोबारको दर्ता बढेको छ। वित्तीय जानकारी इकाइको २०८०/८१ को प्रतिवेदनले यस्तो देखाएको हो। बैंक, सहकारी, सेयर ब्रोकर लगायत सूचक संस्थाहरूले शंकास्पद कारोबारहरू वित्तीय जानकारी इकाइमा सम्प्रेषण गर्छन्। यस वर्ष ती संस्थाहरूले ७ हजार ३३३ वटा शंकास्पद कारोबार दर्ता गराएका छन्। आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या पाँच हजार ९३५ थियो। सूचक संस्थाहरूले सम्प्रेषण गरेका श

‘सानाे रकम’ दिएर निक्षेपकर्ता थुमथुम्याउँदै …

   
नेपालगन्ज । कर्णाली विकास बैंक समस्याग्रस्त घाेषणा भई नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालेकाे तीन महिना पुग्याे । नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि निक्षेपकर्ताकाे निक्षेप भुक्तानी पहिलाे प्राथमिकतामा राखेर उसले काम गरिरहेकाे छ । बैंकमा समस्या उत्पन्न भए पछि निक्षेपकर्ताले झेल्नु परेका दुख भनिसाध्य छैन । त्यसैले उनीहरु बैंककाे स्थिति थाहा हुँदाहुँदै पनि 'गेट'मा आउँछन् र पालाे पर्खिन
पदाधिकारी र कर्मचारीले ‘डुबाए’ मेघा बचत सहकारी

पदाधिकारी र कर्मचारीले ‘डुबाए’ मेघा बचत सहकारी

   
बाँके   । नेपालगंज-२  स्थित मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सहितका पदाधिकारी र कर्मचारीले आर्थिक अनियमितता गरेका छन् । आर्थिक अनियमितता गरेपछि उक्त सहकारी छानबिनकाे दायरामा परेकाे भन्दै निक्षेपकर्तालाई सम्पर्क आउन जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दिपक पातलीले जानकारी दिए । प्रहरीका अनुसार, संचालक समिति तथा पदाधिकारीहरुले कार्यालय बन्द गरी सम्पर्क बिहिन भएको, आर्थिक अनियम
उपकारकाे बित्तीय साक्षरता स्कुल-स्कुलमा

उपकारकाे बित्तीय साक्षरता स्कुल-स्कुलमा

   
नेपालगन्ज । उपकार लघुवित्त बित्तिया संस्था लिमिटेडको आयोजनामा ग्लोबल मनी वीक -२०२५ को अवसर परेर सिद्धार्थ माध्यमिक विद्यालय काेहलपुरकाे रझेनामा "वित्तीय साक्षरता कार्यक्रम" सञ्चालन गरेकाे छ । उपकारले विद्यार्थीहरूलाई वित्तीय साक्षरता, बचत, लगानी, र उद्धमशिलताको महत्वबारे ज्ञान प्रदान गरिँदैछ। यो प्रयासले विद्यार्थीहरूको जीवनमा वित्तीय रूपमा सजग र सशक्त बनाउने एक कदम बनोस भन्ने बिश्वास गरिएक
कर्णाली बैंक ‘डुबाउने’ पक्राउ परेनन्

कर्णाली बैंक ‘डुबाउने’ पक्राउ परेनन्

   
नेपालगन्ज । कर्णाली विकास बैंक समस्याग्रस्त घाेषणा भई नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालेकाे तीन महिना पुग्न लाग्दा समेत बैंक 'डुबाउने' कार्यमा संलग्न पक्राउ परेका छैनन् । प्रहरी सहित राष्ट्र बैंकका अधिकारीहरु अनुसन्धानमै जुटेका छन् । पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको तथ्य