राष्ट्र बैंकमा जागीरका लागि एप्लाई कसरी गर्ने ?
बाँके : बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ११४जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतीयमा २१ जना, सहायक निर्देशक अधिकृत तृतीय९चाटर्ड एकाउन्टेन्स० १०,सहायक निर्देशक अधिकृत तृतिय कानून २ पदमा आवेदन मागेको छ । यस्तै सहायक द्धितिय प्रशासन ६८ तथा सहायक द्धितिय प्राविधक पदमा १३ जनाको आवेदन माग गरेको छ ।
कसरी दिने आवेदन ?
इच्छुक तथा योग्यता पुगे









