बैंक

नेपालको निर्यात सम्भावना बार्षिक १० खर्ब : विश्व बैंक

नेपालको निर्यात सम्भावना बार्षिक १० खर्ब : विश्व बैंक

   
नेपालगन्ज -नेपालले हालको भन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेल
नेपालगन्जका बैंक र एटिएममा पैसा लिनेको भिड,सेवा छैन प्रभावकारी

नेपालगन्जका बैंक र एटिएममा पैसा लिनेको भिड,सेवा छैन प्रभावकारी

   
नेपालगन्ज - दसैंका लागि नयाँ नाेट र किनमेल प्रयाेजनका लागि पैसा झिक्न नेपालगन्जका बैंकमा सेवाग्राहीकाे अत्याधिक भिड लागेकाे छ । हरेक बैंकमा बाहिरसम्मै ग्राहककाे लाइन लागेकाे छ भने त्यस्तै भिड एटिएममा समेत देख्न सकिन्छ । नियमित अवस्था भन्दा धेरै ग्राहक आउने अवस्थामा बैंकहरुको सेवा प्रभावित हुने गरेकाे छ । यस्तै बेला सेवाग्राहीलाई बैंकले दिने सेवा अझ प्रभाबकारी हुनुपर्नेमा झन अस्तव्यस्त हुने गरेक
बैंकमा कित्ताकाटको डकुमेन्ट लैजान नपर्ने, मेराे कित्ता प्रणालीबाट सेवा लिनुपर्ने

बैंकमा कित्ताकाटको डकुमेन्ट लैजान नपर्ने, मेराे कित्ता प्रणालीबाट सेवा लिनुपर्ने

   
काठमाडौं। बैंक तथा वित्तिय संस्थामा जग्गा धितो राख्नका लागि कित्ताकाटको डकुमेन्ट लैजानु पर्ने बाध्यता हटेको छ। नेपाल राष्ट्र बैंकले एक विज्ञप्ती जारी गर्दै मेरो कित्ता मार्फत जग्गा धितो राख्ने सम्बन्धी सम्पूर्ण कामहरु गर्न निर्देशन जारी गरेको हो। अब नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाइन प्रविधिमा आधारित मेरो कित्ता प्रणालीमार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएकाले उक्त प्रणालीमार्फत स
अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत

अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत

   
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ। बुधबारै नाफिजले आफ्ना सदस्यलाई महत्वपूर्ण पुरस्कारहरु समेत वितरण गरेको छ । शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई
गैरकानुनी रूपमा असुलेको प्रिमियम फिर्ता नगर्न बैंककाे प्रपन्च

गैरकानुनी रूपमा असुलेको प्रिमियम फिर्ता नगर्न बैंककाे प्रपन्च

   
क्यापिटल नेपालबाट काठमाडौं। ऋणीहरूसँग नियमविपरीत उठाएको प्रिमियम फिर्ता नगर्न बैंकहरूले अनेकन प्रपञ्च रच्न थालेका छन्। ऋणी आफैंले बढेको प्रिमियम तिर्ने भन्दै सहमति गरेको देखाएर बैंकहरूले प्रिमियम फिर्तामा आलटाल गर्न खोजेका हुन्। बनिजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा पनि आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थपेर ऋण दिनुपर्छ। बैंकरहरुले
मेयरकाे वाचा पुरा,रावा बैंककाे सहायताले नेपालगन्जमा वडाबाटै भत्ता

मेयरकाे वाचा पुरा,रावा बैंककाे सहायताले नेपालगन्जमा वडाबाटै भत्ता

   
नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । राष्ट्रिय बाणिज्य बैंक (रावा)ले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । नेपालगन्जका मेयर प्रशान्त बिष्टले चुनावताका वडाबाट नै भत्ता वितरण गर्ने वाचा गरेका थिए । कार्यभार सम्हाल्दा  पनि उनले साेहि निर्णय
ब्याजदर घटाउन अर्थमन्त्रीको हस्तक्षेप,व्यवसायीका माग सम्बाेधन गर्न समिति गठन

ब्याजदर घटाउन अर्थमन्त्रीको हस्तक्षेप,व्यवसायीका माग सम्बाेधन गर्न समिति गठन

   
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन हस्तक्षेप गरेका छन् । केही दिनअघि देखि सार्वजनिक कार्यक्रममै ब्याजदरका विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै आएका मन्त्री शर्माले सरोकारवालाहरुसँग साढे ३ घन्टा छलफल गरे । आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको छलफलमा उद्योगी/व्यवसायी, बैंकर, राष्ट्र बैंकका प्रतिनिधि, अर्थ र वाणिज्य मन्त्रालयका सचिव लगायतका सरकारी अधिकार
बीमा पिडित संघर्ष समितिको सिडिओलाई पत्र

बीमा पिडित संघर्ष समितिको सिडिओलाई पत्र

   
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला प्रशासन कार्यालय बाँके बिषय : ध्यानाकर्षण सम्बन्धमा । श्रीमान, कुनै पनि ब्यक्ति वा संघ सस्थाले आफ्नो शरिर तथा भौतिक सम्पत्तीको भैपरी आउने विभिन्न दुर्घटना तथा बिभिन्न आर्थिक क्षतीलाइ कुनै मुल्यमा(बीमा प्रीमियम) मा बीमा कम्पनीलाइ हस्तान्तरण गरीन्छ र हाम्रो आर्थिक क्षती हस्तान्तरण गरेपछी आर्थिक रुपले भैपरीआउने विभिन्न क्षती नहुने प्रती ढुक्क हुने गर्द
मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

   
रुकुम पश्चिम ८,असोज । रुकुम पश्चिमको मुसिकोटमा आज राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन भएको छ । वडानम्बर १, को बागबजारबाट बैंकिङ सेवा दिने गरि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन भएको हो । बैंकका संचालक दिलिप कुमार ढुंगाना र कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले रिबन काटेर शाखाको उद्घाटन गर्नुभएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बाणिज्य बैंकले २ सय ६२
स्थापना दिवशमा सनराइज बैंकले बागेश्वरी मन्दिरलाई दियो डस्टबिन

स्थापना दिवशमा सनराइज बैंकले बागेश्वरी मन्दिरलाई दियो डस्टबिन

   
नेपालगन्ज -सनराइज बैंकले १५ औ स्थापना दिवसको अवसरमा बागेश्वरी मन्दिर परिसर सरसफाई गरि डस्बिन हस्तान्तरण गरेको छ । नेपालगन्ज तथा कोहलपुर शाखाका कर्मचारीहरु कार्यक्रममा उपस्थित थिए । नेपालगन्ज शाखाका प्रबन्धक हरिहर शर्मा, कोहलपुर शाखाका प्रबन्धक प्रकाश खनालको नेतृत्वमा उक्त कार्यक्रम भएको हो ।