गैरकानुनी रूपमा असुलेको प्रिमियम फिर्ता नगर्न बैंककाे प्रपन्च
क्यापिटल नेपालबाट
काठमाडौं। ऋणीहरूसँग नियमविपरीत उठाएको प्रिमियम फिर्ता नगर्न बैंकहरूले अनेकन प्रपञ्च रच्न थालेका छन्। ऋणी आफैंले बढेको प्रिमियम तिर्ने भन्दै सहमति गरेको देखाएर बैंकहरूले प्रिमियम फिर्तामा आलटाल गर्न खोजेका हुन्।
बनिजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा पनि आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थपेर ऋण दिनुपर्छ। बैंकरहरुले









