प्रदेश ५ का सबै स्थानीय तहमा बैंक पुगे
काठमाडौं। प्रदेश ५ का सबै स्थानीय तहमा बैंक तथा बित्तिय संस्था पुगेका छन् । देशभरका २१ वटा स्थानीय तहमा मात्र बैंकको शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बेंकका अनुसार प्रदेश ५ का सबै स्थानीइ तहमा शाखा पुगिसके पनि बाँकी ६ वटा प्रदेशका २१ तहमा शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार, प्रदेश १ को ताप्लेजुङस्थित मिक्काखोला गाउँपालिकामा









