हुम्लाको सिमकोटमा पुग्यो साँग्रिला बैंक, अध्यक्ष प्रसाईद्धारा शाखा उद्घाटन
नेपालगञ्ज : साँग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाईं र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका वडा नं. ६ क









