बैंक

राष्ट्र बैंकको छलफलमा नेपालगञ्जका व्यवसायीले ब्याजदरको विषय उठाए

राष्ट्र बैंकको छलफलमा नेपालगञ्जका व्यवसायीले ब्याजदरको विषय उठाए

   
नेपालगञ्ज २१ असार : नेपाल राष्ट्र बैंक नेपालगञ्जले शुक्रवार गरेको ‘समसामयिक आर्थिक तथा बैंकिङ्ग’ बिषयमा अन्तरक्रिया कार्यक्रममा नेपालगञ्जका उद्योगी,व्यवसायीहरुले बैंकको ब्याजदरका बिषयमा कुरा उठाएका छन् । जिल्लाका बैंक तथा बित्तिय क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको उक्त छलफलमा व्यवसायीहरुले बैंकले चर्को ब्याजदर लिएर निजीक्षेत्र धरासायी बनाएको तर बैंकले भने नाफा कमाउँदै गएको आरोप लगाए । छलफलमा न
बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

   
१७ असार, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका लागि आवश्यक सहुलियत राष्ट्र बैंकसँग माग्ने निर्णय गरेको हो । राष्ट्र बैंकको मर्जर नीतिलाई सबैले सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैंकको
हुम्लाको सिमकोटमा पुग्यो साँग्रिला बैंक, अध्यक्ष प्रसाईद्धारा शाखा उद्घाटन

हुम्लाको सिमकोटमा पुग्यो साँग्रिला बैंक, अध्यक्ष प्रसाईद्धारा शाखा उद्घाटन

   
नेपालगञ्ज : साँग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाईं र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका वडा नं. ६ क
मौद्रिक नीति के हो ? किन छ आवश्यकता ?

मौद्रिक नीति के हो ? किन छ आवश्यकता ?

   
बैंकिङ खबर । सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय अर्थात मुद्रा आपूर्ति नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रीय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । बजारमा मु
५ देशमा प्रभु बैंकले प्रतिनिधि कार्यालय खोल्ने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

५ देशमा प्रभु बैंकले प्रतिनिधि कार्यालय खोल्ने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

   
बैंकिङ खबर । प्रभु बैंकले विभिन्न पाँच देशमा आफ्नो प्रतिनिधि अर्थात सम्पर्क कार्यालय खोल्ने भएको छ । बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा आफ्नो सम्पर्क कार्यालय खोल्न लागेको हो । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ । प्रचलित कानुन तथा नेपाल राष
सहकारी पीडितका दुःख  !

सहकारी पीडितका दुःख !

   
नेपालगन्ज : झन्डै ३८ करोड रुपैयाँ अपचलन भएको नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडले बिशेष साधारणसभा बोलाएको छ । उक्त सहकारीमा कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ। ५२ करोड अधिकतम् पूँजी रहेको सहकारीको झन्डै ३८ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदनमा छ । यो रकम अझै बढ्ने सम्भावना छ। जिल्ला सहकारीका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएक
अनुमति नलिइ लगानी व्यवस्थापन गर्ने संस्था छ्याप्छ्याप्ती, बोर्ड भन्छ : यी संस्थाबाट मात्रै सेवा लिनुहास्

अनुमति नलिइ लगानी व्यवस्थापन गर्ने संस्था छ्याप्छ्याप्ती, बोर्ड भन्छ : यी संस्थाबाट मात्रै सेवा लिनुहास्

   
बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले अनुमति प्राप्त नगरी लगानी व्यवस्थापन नगर्न र नगराउन निर्देशन दिएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन
सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता

   
नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि बीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि का तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक र
एनआईसी एशिया बैंकद्धारा एकै पटक ४०० जना कर्मचारी माग

एनआईसी एशिया बैंकद्धारा एकै पटक ४०० जना कर्मचारी माग

   
काठमाडौं। एनआईसी एशिया बैंकले एकै पटक ४०० जना कर्मचारी माग गरेको छ। बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धकको लागि विज्ञापन खुला गरेको छ। यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ। त्यस्तै रिलेसनसिप म्यानेजर पदका लागि ५० जना कर्मचारी माग गरिएको छ। यस पदका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव आवश्य
सबै कर्णालीवासीको दुर्घटना बीमा गरिने

सबै कर्णालीवासीको दुर्घटना बीमा गरिने

   
असार ५, सुर्खेत  : कर्णाली प्रदेशका बासिन्दा दुर्घटना बीमाब ाट लाभान्वित हुने भएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०७६/७७ को बजेटमार्फत ‘प्राकृतिक जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम कार्यान्वयन भएमा सम्पूर्ण कर्णालीवासी यस्तो बीमाबाट लाभान्वित हुनेछन् । भौगोलिक जटिलता र विपद्बाट हुने दुर्घटनाबाट मृत्यु भएमा जनही १ लाख रुपैयाँ भुक्तानी गरिने बजेट वक्तव्य