सबैभन्दा धेरै निर्यात हुने जडिबुटी बन्यो कालीकाठको दाना
नेपालगन्ज -कर्णाली प्रदेशमा पाइने कालीकाठको दाना नेपालगन्ज नाका हुँदै सबैभन्दा धेरै निकासी हुने जडिबुटीको सूचीमा परेको छ । सानो रुखमा पाइने यो जडिबुटी आर्युबेद औषधी बनाउन प्रयोग हुने गरेको नेपाल जडिबुटी व्यवसायी संघ अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिए । पछिल्लो चार बर्षदेखि यो जडिबुटी व्यवसायीहरुले भारत निर्या गरिरहेका छन् । नेपाली बजारमा यसको मुल्य प्रतिकेजी रु ६ सय रहेको
छ ।
आर्थिक वर्









