नौवस्ता औद्योगिकक्षेत्रकाे टेण्डर तत्काल गर्ने निर्णय
नेपालगञ्ज, ६ असाेज। बाँकेको नौबस्तामा प्रस्ताव गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणकाे काम तत्काल शुरु गर्ने निर्णय गरिएको छ । बाँके प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षमा शुक्रबार नेपालगन्जमा बसेकाे सर्बपक्षीय बैठकले बस्ती व्यवस्थापन गर्दै जाने तर तत्कालका लागि पुर्बाधार निर्माणको काम पनि शुरु गर्ने सहमति जुटाएको छ । सम्भवत हप्तादिन भित्र नै टेण्डर आह्वान गरिने छ ।
प्रस्ताव









