‘प्राधिकरणबाट कुलमान बाहिरिएसंगै लोडसेडिङ हट्याे’
नेपालगन्ज । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै उद्योगमा हुँदै आएको लोडसेडिङ हटेको जनाएको छ।
सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वबाट औद्योगिक क्षेत्रले निरन्तर २४सै घन्टा आवश्यकताअनुसारको विद्युत् प्राप्त हुने सुनिश्चित गरी उद्योग व्यवसाय प्रवर्द्धनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतापछि औद्योगिक क्षेत्रले राहत महसुस गरेको संघको विज्ञप्तिम









