भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र
बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई साेमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टाेलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
भेरी अस्पतालकाे सेवा सुदृढीकरणकाे पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले,माेहीत शाह सहित टेकबहादुर केसी सम्मिलित टाे









