नियमित समाचार

भञ्सार प्रमुख भन्छन्,–‘नेपालगञ्ज नाकामा तस्करका गुट धेरै’

भञ्सार प्रमुख भन्छन्,–‘नेपालगञ्ज नाकामा तस्करका गुट धेरै’

   
बाँके १० भदौ - अवैध सामानको आयात नियन्त्रण गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा त्यसक्षेत्रमा व्यवसायीले मंगलवार नेपालगञ्ज भञ्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखसंग भेटे । अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री बितरण गर्दा बैधरुपमा कर तिरेर ब्यापार गरिरहेकाा आफुहरु मर्कामा परेको व्यवसायीको गुनासो छ । तुलसीपुरबाट आएका व्यवसायीले भञ्सार प्रमुख शान्ती
घरबहाल करको ठगी रोक्न न्यूनतम मापदण्ड लागु गर्दै

घरबहाल करको ठगी रोक्न न्यूनतम मापदण्ड लागु गर्दै

   
नेपालगञ्ज १० भदौ - नेपालगञ्ज उपमहानगरपालिकाले घरबहाल कर ठगी गर्ने प्रवृत्ति अन्त्य गर्न चाँडै न्यूनतम घरबहाल कर मापदण्ड लागू गर्दै छ । सर्वसाधारणबाट अत्यधिक पैसा असुलेर सरकारलाई राजश्व नतिर्ने घरधनीलाई लगाम लगाउन उपमहानरपालिकाले यस्तो मापदण्ड लागू गर्ने प्रक्रिया शुरु गरेको हो । घरधनीले भाडामा बस्ने व्यक्ति, संघसंस्था तथा फर्मसँग धेरै भाडा असुल गरेर उपमहानगरपालिकालाई थोरै रकमको सम्झौता देखाउने गर
पर्यटन मन्त्रीको कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल परेन !(हेर्नुहोस् कार्ययोजना)

पर्यटन मन्त्रीको कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल परेन !(हेर्नुहोस् कार्ययोजना)

   
नेपालगञ्ज - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । उक्त कार्ययोजना भित्र घरेलु उडानमा सबैभन्दा व्यस्त रहनेनेपालगञ्ज बिमानस्थलमा कुनै पनि योजना समेटिएको छैन । पश्चिम नेपालको पर्यटकिय विकासका लागि नेपालगञ्ज बिमानस्थलको स्तरोन्नती हुनुपर्ने आवाज उठ्दै आएको छ । उक्त विमानस्थलबाट नेपालगञ्ज दिल्ली उडान र पोखरा उडान गर्नुपर्ने माग हुँदै आएको छ
फिक जरिवाना १५ हजारसम्म पुग्ने

फिक जरिवाना १५ हजारसम्म पुग्ने

   
काठमाडौं ।ट्राफिक जरिवाना चार डिजिटको बनाउने तयारी गरिएको छ। संघीय सवारी तथा यातायात व्यवस्था ऐन मार्फत ट्राफिक नियम उल्लङघन गरेवापतको जरिवाना चार डिजिटको बनाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । उनका अनुसार नियम उल्लङघनको प्रकृति हेरेर तीन गुणसम्म पनि जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागिएको छ । विभागले अहिले संघीय ऐनको ड्राफ्टलाई फाईनल गरिरहेको छ। केही
सिटिजन्स बैंक नेपालगञ्जका शाखा प्रबन्धकको निधन

सिटिजन्स बैंक नेपालगञ्जका शाखा प्रबन्धकको निधन

   
नेपालगन्ज - सिटिजन्स बैंक नेपालगन्जका शाखा प्रबन्धक विवेक श्वाँरको आईतवार राती निधन भएकोछ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा निधन भएको हो । मुटु रोग सम्बन्धि पीडित रहेका स्वाँरलाई हृदयघात भएपछि उपचारका लागि भेरी अस्पताल ल्याएको थिए । अस्पतालमा ल्याइएका स्वाँरको उपचारका क्रममा आईतबार राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ । प्रहरीका अनुसार मृ
राजस्व चुहावटको कैद सजायमा अर्थमन्त्री खतिवडा लचक, जेल सजायले मात्रै राजस्व चुहावट घट्दैन

राजस्व चुहावटको कैद सजायमा अर्थमन्त्री खतिवडा लचक, जेल सजायले मात्रै राजस्व चुहावट घट्दैन

   
क्यापिटल नेपालबाट काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा राजस्व चुहावट गर्ने व्यक्तिलाई कैद सजाय गर्ने विषयमा लचक देखिएका छन् । राजस्व चुहावटसम्बन्धी विधेयकमा ५ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था भएपछि उद्योगी व्यवसायीले चर्को विरोध गरेका थिए । यससँगै अर्थमन्त्री खतिवडा लचक भएका हुन् । केही दिनअघि उद्योगीहरुले जेल सजाय धेरै भएको र जसका कारण व्यवसाय गर्न नै समस्या हुने बताएका थिए ।
बिपीचोकका आगलागी पीडित फर्निचर उद्यमीलाई राहात दिने कोही भएन

बिपीचोकका आगलागी पीडित फर्निचर उद्यमीलाई राहात दिने कोही भएन

   
नेपालगञ्ज - गत साउन २३ गते राती नेपालगञ्जको बिपीचोकमा लहरै रहेका फर्निचर उद्योगमा आगलागी हुँदा १४ पसल खरानी भए । आगलागीबाट करिव ५ करोड क्षती भएको थियो । त्यो घटना भएको झण्डै २० दिन पुग्दा समेत पीडितले राहात पाउन सकेका छैनन् । राहातका नाममा नेपाल रेडक्रस सोसाईटीले दिएको त्रिपाल मात्र छ । अन्य निकायले आश्वासन मात्र दिएका छन् । आगलागीबाट हिमालय स्टिल, सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्दे
सल्यानमा प्याराग्लाइडिङ्ग उडान

सल्यानमा प्याराग्लाइडिङ्ग उडान

   
पर्यटन बर्ष २०२० लाई लक्षित गरि सल्यानमा प्यारागलाइडिङ उडान गरिएको छ । लुहापिङ सल्यान बाट सुरु भएको प्यारागलाइडिङ श्रीनगरमा आएर अवतरण भएको थियो । लुहापिङ देखि श्रिनगर सम्म सम्भाब्यता अध्ययनमा उडान सफल गराउने पाईलटहरु रुकुमका सुनिल रावल र पाेखराका भुबन गाहा मगर हुन ।             तस्वीरहरु : न्यूटन श्रेष्ठ https://www.facebook.com/bikashdangi/videos/2984587258281124/?t=6
उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै, के भन्लान् मेयरले ?

उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै, के भन्लान् मेयरले ?

   
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाकाले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ । दिउँसो २ बजे सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेयर डा. धवल शमसेर राणाले विविधि बिषय सार्वजनिक गर्ने छन् । उपमहानगरपालिका भित्रका कयौं विकासका मुद्दामा विवाद सिर्जना भइरहेका बेला आयोजना हुन लागेको पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ । उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले विकास निर्माण लगायत विविधि
क्यान महासंघ बाँकेको अध्यक्षमा रमणी शर्मा

क्यान महासंघ बाँकेको अध्यक्षमा रमणी शर्मा

   
नेपालगञ्ज -कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाँकेको अध्यक्षमा रमणी प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । आज सम्पन्न भएको ११ औं साधारणसभाले शर्मालाई अध्यक्षमा चयन गरेको हो । क्यान महासंघ बाँकेको बरिष्ठ उपाध्यक्षमा, शिशिर नारायाण श्रेष्ठ, उपाध्यक्षमा कर्ण बहादुर खत्री, सचिवमा दिपक खड्का, सहसचिवमा लिलानाथ दहाल र कोषाध्यक्षमा उपमा रेग्मी निर्वाचित भएका छन् । यस्तै सदस्यमा शरद रिजाल, अन्जु राना