नियमित समाचार

गाईको मृत्युका विषयमा नेपालगञ्जले बनायो छानविन समिति

गाईको मृत्युका विषयमा नेपालगञ्जले बनायो छानविन समिति

   
नेपालगञ्ज, भदौं १४ । नेपालगन्जको काञ्जिहाउसबाट छाडा पशु चौपाय दैलेख लैजानेक्रममा सुर्खेतको जंगलमा मृत भेटिएको विषयमा छानविनका लागि नेपालगञ्ज उप–महानगरपालिकाले छानविन समिति गठन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका का.वा. मेयर तथा उपमेयर उमा थापा मगरको अध्यक्षतामा शनिबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्वन्धमा स्थलगत अध्ययन गरि सत्यतथ्य सार्वजनिक गर्नका लागि नेपालगञ्ज उच्च अदालत वार एशोस
अतवारी पर्वका लागि आईतवार बाँके, बर्दिया र दाङका थारु समुदायलाई सार्वजनिक बिदा

अतवारी पर्वका लागि आईतवार बाँके, बर्दिया र दाङका थारु समुदायलाई सार्वजनिक बिदा

   
नेपालगञ्ज -५ नम्बर प्रदेश सरकारले अतवारी पर्वको अवसरमा भोली आईतवार बाँके, बर्दिया र दांगका थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत माधव शर्माका अनुसार,मन्त्रीपरिषद बैठकले अतवारी पर्वका अवसरमा सम्बन्धित समुदायलाई बिदा दिने निर्णय गरेको हो । हेर्नुहोस
गृहमन्त्रालयद्धारा कारवाहीको सिफारिस गर्ने कार्यादेश सहितको छानविन समिति गठन

गृहमन्त्रालयद्धारा कारवाहीको सिफारिस गर्ने कार्यादेश सहितको छानविन समिति गठन

   
नेपालगञ्ज - गृहमन्त्रालयले गौहत्या प्रकरणको छानविन गर्न उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सुरक्षा निकाय समेतको सहभागिता रहने चार सदस्यीय छानविन समितिलाई गौहत्या प्रकरणको बास्तविकता पत्ता लगाउने गरी १५ दिनको म्याद दिइएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । गृहमन्त्रालयले गाईहरुको ओसारपसार,अस्वभाविक मृत्यु तथा घाइते भएकाका सम्बन्ध यथार्थ पत्ता लगाउने जनाएको छ
एक रुपैया आम्दानी नहुने जग्गाको मालपोत ५ रुपैया !

एक रुपैया आम्दानी नहुने जग्गाको मालपोत ५ रुपैया !

   
नेपालगञ्ज - राप्ती नदीले कटान गरेर डुडुवा गाउँपालिका–१, होलियाका बलिराम लोनियाको जमिन बगर बनायो । विक्रम सम्वत् २०४६ सालसम्म नदीले लगातार जमिन कटान गरेर सखाप बनायो । त्यसपछि उनी जमिन भएका सुकुम्बासी भए । ‘जमिन छैन भन्ने हो भने लालपूर्जा छ । तर, उक्त जमिनले दिनेभन्दा लिनेमात्र गरिरहेको छ,’ उनले भने ।  ०४६ सालदेखि उनले जमिनबाट कुनै लाभ लिन सकेका छैनन् । नदीको बहाव जमिनमा नभए पनि बालुवामात्र भएकोले
अन्तर विद्यालय फुट्सल प्रतियोगिता सुरु

अन्तर विद्यालय फुट्सल प्रतियोगिता सुरु

   
नेपालगन्ज- नेपालगन्ज उपमहानगर पालिका वडा नं २० कार्यलय मिक्स इभेन्ट मेनेजमेन्ट र नेपालगन्ज फुटसल रिक्रएसनल सेन्टर मुख्य-प्रायाेजकमा शुक्रवारबाट अन्तर बिधालय फुट्सल प्रतियोगिता नेपालगन्ज बाके मा सुरु भएको छ । नेपालगंज उपमहानगरपालिका वडा २०का वडा अध्यक्ष कृष्ण कार्की ले उदघाटन गर्नु भएको थियो । उदघाटनमा दुई वटा खेल भएका छ्न ।जय जनता माध्यमिक विद्यालयलाइ मुन्तरा स्कुलले ३/५ गोल ले बिजयी भएको थियो ।द
राष्ट्रिय मुद्दा बन्यो ‘गौहत्या’ प्रकरण, दोषीलाई कारवाही गर्न माग

राष्ट्रिय मुद्दा बन्यो ‘गौहत्या’ प्रकरण, दोषीलाई कारवाही गर्न माग

   
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका गाई सुर्खेतको जंगलमा मृत भेटिएको बिषय राष्ट्रिय मुद्दा बनेको छ । आज दिनभर प्रमुख अनलाईन संचारमाध्यम, टेलिभिजन र सामाजिक सञ्जालमा उक्त प्रकरणले प्रमुख स्थान पायो । राष्ट्रिय जनावर र धार्मिक आस्थासंग जोडिएको अति संवेदशिल विषमा उपमहानगरपालिकाले गम्भीर लापरवाही गर्दा नेपालगञ्ज मात्र नभई देशभर हलचल ल्याईदिएको छ । सामाजिक सञ्जाज र मुलधारका अनलाईन सं
निजीक्षेत्रलाई अंकुश लगाउन खोजिदै छ : उद्योग वाणिज्य महासंघ कोषाध्यक्ष केसी

निजीक्षेत्रलाई अंकुश लगाउन खोजिदै छ : उद्योग वाणिज्य महासंघ कोषाध्यक्ष केसी

   
सुर्खेत भाद्र १२ । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष निरक केसीले स्थिर सरकार आएपछि फस्टाउने र मौलाउने आशमा बसेको निजीक्षेत्र पछिल्लो समय निराश र हतोत्साही हुँदै गएको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्यकारिणी समितिको कोषाध्यक्ष भएपछि गृह जिल्लाको सुर्खेत उद्योग वाणिज्य संघले विहीबार वीरेन्द्रनगरमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राज्यले कर असुल्ने
प्लेनको उडान समय भन्दा एक घण्टा अगाडिनै एयरपोर्ट पुग्नुपर्ने

प्लेनको उडान समय भन्दा एक घण्टा अगाडिनै एयरपोर्ट पुग्नुपर्ने

   
नेपालगञ्ज - अब हरेक यात्रु प्लेनको उडान तालिका भन्दा एक घण्टा अघि नै बिमानस्थलमा पुग्नुपर्ने भएको छ । पहिलेदेखि नै रहेको व्यवस्थालाई कडाईका साथ लागु गर्न लागिएको हो । उक्त नियम नेपालगञ्ज बिमानस्थलमा समेत कडाईका साथ पालना गरिने नागरिक उड्डयन नेपालगञ्जका प्रमुख प्रेम ठाकुरले जानकारी दिएका छन् । ‘प्लेनको इन्जिन स्टार्ट भइसकेपछि यात्रु एयरपोर्टमा आउनेसम्मका काम भए । यस्ता लापरवाही रोक्न एकघण्टा पहि
पूर्ण सुवेदीले भनिन्–‘पर्यटन मन्त्रीको कार्ययोजनामा नेपालगञ्ज एयरपोर्ट किन परेन बुझ्छु’

पूर्ण सुवेदीले भनिन्–‘पर्यटन मन्त्रीको कार्ययोजनामा नेपालगञ्ज एयरपोर्ट किन परेन बुझ्छु’

   
नेपालगञ्ज ११ भदौ -प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापति एवं बाँकेकी नेतृ पूर्ण कुमारी सुवेदीले पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल नपरेको बिषयमा बुझ्ने बताएकी छन् । बुधवार नेपालगञ्जका पत्रकारहरुको प्रश्नको जबाफ दिने क्रममा सुवेदीले भनिन्,–‘नेपालगञ्ज बिमानस्थल किन प्राथमिकतामा परेन म काठमाण्डौं गए मन्त्री ज्यूसंग बुझ्छु ।’ https:/
सुर्खेतमा वस दुर्घटना, ३ को मृत्यु, २७ घाईते (अपडेट)

सुर्खेतमा वस दुर्घटना, ३ को मृत्यु, २७ घाईते (अपडेट)

   
नेपालगञ्ज-पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको ना ४ ख ९३२७ नम्बरको बस सुर्खेतमा दुर्घटना भएको छ । मंगलवार साँझ ५ बजे राडिदेखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिकोे बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । बिहान करीब ३ बजेतिर गाडीको ब्रेक फेल भएर सुर्खेतको हर्रे र बबईको बिचमा एमाले मोड नजिकै दुर्घटना