सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले यसरी सजायो कोहलपुर पार्क
कोहलपुर २० जेठ : शहरी विकास मन्त्री मो.इस्तियाक राईले सोमबार साँझ सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय पार्कको उद्घाटन गरेका छन् । पार्कको उद्घाटन गर्दै मन्त्री राईले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले सरकारले ल्याएको समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी सकारात्मक प्रयास गरेकोमा धन्यवाद दिँदै मन्त्री राईले सुखी नेपाली समृद्ध नेपालका लागि निजी क्षेत्









