बजेट आएको भोलीपल्ट प्रदेश ५ योजना आयोगका उपाध्यक्षले दिए राजीनामा
कृष्ण मल्ल
बुटवल : बजेट ल्याएको भोलिपल्ट प्रदेश ५ का योजना आयोग उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले आयोग अध्यक्षसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन्।
जेठ १४ गते नै श्रेष्ठले राजीनामा दिएको भएको भएपनि प्रदेश सरकारको बजेट सार्बजनिक गर्नुअघि राजीनामाको बिषय गोप्य राखिएको थियो । डा. श्रेष्ठलाई २०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद बैठकले प्रादेशि









