अब इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाए ट्राफिकले चिट काट्ने, १५ दिनभित्र दर्ता गर्ने समय
काठमाडौं। अब दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउन नपाईने भएको छ। यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनुपर्ने प्रावधान रहेकाले यातायात कार्यालयमा दर्ता गरेर मात्र संचालन गर्न निर्देशन जारी गरेको छ।
अब दर्ता नगरी संचालन भएको भेटिएमा कारबाही गर्ने जनाएको छ। विभागको जेठ २० गते यस्तो निर्णय गरेको हो।
दर्ता नगरी चलाएको पाइएमा कारबाही गर्









