
महायज्ञ सुरु
सोम गुरुङ
नेपालगन्ज २७ कार्तिक : नन्कुराम होलीराम थोक कपडा पसल नेपालगन्जको आयोजनामा नेपालगन्जको जुनीयर क्याम्ब्रिज स्कुल प्रागणमा संगीतमयी श्रीमम् भागवत् कथा ज्ञान यज्ञ–महोत्सव आजबाट शुरु भएको छ । मंसिर ८ गतेसम्म सन्चालन रहने सो महोत्सवमा अन्तरराष्ट्रिय सन्त श्रीनवराज प्रपन्न जी महाराज९हरिद्धार वाले० ज्युको मुखार वृन्दबाट कथा वाचन हुने छ ।
सोही अवशरमा आज नेपालगन्जको महाकाली मन्दिरबाट कलस यात