नियमित समाचार

नेपालगन्जका पहिलो सिए कन्हैयालाल टण्डन

   
बाँके : कपडाको होलसेल ब्यापार राम्रै गरी चलेकाले पनि बुवा बद्रीनाथ टण्डन छोराले त्यही व्यापार सम्हालेर सहयोग गरिदिओस् भन्थे । भर्खर एसएलसी सकेर उच्च शिक्षाको तयारी गरिरहेको छोरा कन्हैयालाललाई उनी भन्थे,—‘परिवारका अरु मान्छेले यहीबाट उच्च शिक्षा लिएका छन् । तिमिले पनि यतै पढ्ने र व्यापारमा हात बढाउने काम गर्नुपर्छ ।’ तर कन्हैयालालले के पढ्ने भन्ने बिषयमा फरक ‘मुड’ बनाइसकेका थिए ।बुवाले भनेजस्तै व्

सुनमा ढुक्क हुनुहोस्ः अध्यक्ष दियाली

   
सुन किन्दा कस्तो किन्ने भन्ने अन्यौलता सबैमा हुन्छ । शुद्धताका कुरा पनि आउँछ । धेरैले आशंका गरेका हुन्छन् । तर व्यवसायी भने त्यस्तो कुनै आशंका नगर्न र ढुक्कसंग किन्न आग्रह गर्छन् । प्रस्तुत छ, यिनै बिषयमा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका अध्यक्ष बुद्धि दियालीसंग गरिएको कुराकानी : सुनमा ग्राहकहरुका तर्फबाट सुनको शुद्धतामा आशंका गरिन्छ । के भन्नुहुन्छ ? दुःख कमाएको पैसा सुनमा मात्र होइन
अब उद्यमी बन्ने पालो महिलाको

अब उद्यमी बन्ने पालो महिलाको

   
शोभा गुरुङ्ग नेपालको प्राचीन ईतिहास अध्ययन गर्ने हो भने त्यति बेला महिला र पुरुष विच केवल प्राकृतिक भिन्नता थियो । मातृसत्तामा आधारित त्यसबेलाको समाज उत्पादन कार्यमा दुवैको समान भुमिका रहेको थियो भने सामाजिक र सांस्कृतिक रुपमा कुनै विभिन्नता थिएन । उत्तर बैदिक काल वा कृषि युगमा आई पुग्दा समाजद्धारा महिला र पुरुषका लागि पृथक पृथक भूमिकाहरु निर्माण हुन थाले । उत्पादनमुलक कार्यमा पुरुषहरुको प्रमुख

मोवाईल कभर मेशिन भित्रियो

   
नेपालगन्ज : अब नेपालगन्जमै मोवाईलमा कभर आफुले चाहेको तस्बिर राख्न पाईने भएको छ । आफुले चाहेको व्यक्तिगत तथा पर्यटकियस्थलको फोटो राखेर त्यसलाई स्मरणिय बनाउन सकिने भएको छ । नेपालगन्जस्थित नोकिया केयर सेन्टरले त्यस्तो प्रकारको मेशिन भित्रा्एको प्रोपराईटर प्रमोद गुप्ताले बताए । नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियएसनका उपाध्यक्ष समेत रहेका गुप्ताले नेपालगन्जमा नयाँ प्रविधिको मेशिन भित्रिएको बताए ।
अनिवार्य भ्याटले साना इलेक्ट्रोनिक्सलाई मर्का

अनिवार्य भ्याटले साना इलेक्ट्रोनिक्सलाई मर्का

   
विजनेश संवाददाता बाँके : उपमहानगरपालिका भित्रका सबैखाले इलेक्ट्रोनिक्स व्यवसाय अनिवार्य मूल्य अभिबृद्धि कर ( भ्याट) मा जाने व्यवस्थाले साना व्यवसायीलाई मर्कामा पारेको छ । थोरै लगानीमा सन्चालनमा रहेका इलेक्ट्रोनिक्स व्यवसायीले अनि अनिवार्य भ्याटमा जाने व्यवस्थाको बिरोध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका इलेक्ट्रोनिक्स व्यवसायीले भ्याटमा जाने निर्णयले खर्च व्यवस्थापन र लेखाप्रणाली राख्न
महायज्ञ सुरु

महायज्ञ सुरु

   
सोम गुरुङ नेपालगन्ज २७ कार्तिक : नन्कुराम होलीराम थोक कपडा पसल नेपालगन्जको आयोजनामा नेपालगन्जको जुनीयर क्याम्ब्रिज स्कुल प्रागणमा संगीतमयी श्रीमम् भागवत् कथा ज्ञान यज्ञ–महोत्सव आजबाट शुरु भएको छ । मंसिर ८ गतेसम्म सन्चालन रहने सो महोत्सवमा अन्तरराष्ट्रिय सन्त श्रीनवराज प्रपन्न जी महाराज९हरिद्धार वाले० ज्युको मुखार वृन्दबाट कथा वाचन हुने छ । सोही अवशरमा आज नेपालगन्जको महाकाली मन्दिरबाट कलस यात

जथाभावी औषधी

   
विजनेश संवाददाता बा“के, कात्र्तिक २७ ः नेपालगन्ज उपमहानगरपालिकाको मुख्य सडकक्षेत्रमै अवैधरुपमा ‘खानदानी खावाखाना’को नाममा जडिबुटिको कारोवार भईरहेको छ । तर सरोकारवाला निकायले त्यसको अनुगमन गरी कानुनी दायराभित्र ल्याउन सकेका छैनन् । भारतीय नागरिकहरुले परम्परागत जडिबुटीको औषधीबाट हरप्रकारको रोग निको पार्ने भन्दै सुर्खेतरोड आसपासमा टेन्ट लगाएरै जडिबुटीको कारोवार गर्दै आएका छन् । नेपालगन्जको ट्राफिक

कारागार सुधारमा जोड

   
विजनेश संवाददाता बा“के, कात्र्तिक २७ ः प्रदेश नम्बर ५ का सभाषद सुरेन्द्र हमाल र मोहमद याकुव अन्सारीले नेपालगन्ज कारागारको अवस्था सुधार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवाला निकायलाई सुधारका लागि पहल गरिदिन माग गरेका छन् । सभाषदद्धय हमाल र अन्सारीले मंगलबार नेपालगन्ज कारागारको निरिक्षण गरेका थिए । निरिक्षणको क्रममा सभाषदद्धयले काारगारको अवस्था बेहाल देखेका थिए । ‘क्षमता भन्दा बढि कैद
मन्त्री बर्खास्त

मन्त्री बर्खास्त

   
विजनेश संवाददाता नेपालगन्ज ः सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनलाइनखबरलाई बताए । यसअघ