नियमित छैन नेपालगन्जकाे बिद्धुत सेवा,सर्वसाधारण वाक्कदिक्क
नेपालगन्ज । पश्चिमकाे ठुलाे शहर नेपालगन्जमा कर्मचारीकाे ब्यवस्थापकिय अक्षमताका कारण बिद्धुत सेवा अनियमित बनेकाे छ । नेपाल बिद्धुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगननाथ लामिछानेले सार्वजनिक कार्यक्रममा सामर्थ्यले भ्याएसम्मको सुधारकाे काम गरेकाे फेहरिस्त सुनाए पनि चर्काे गर्मीमा सर्वसाधारणले नियमित बिद्धुत सेवा पाउन नसकेको नेपालगन्ज -१२ रामु वैश्य बताउँछन् ।
उनी भन्छन्,-"अहिले दिन









