मदन जयन्तीमा एमालेले बाँकेले एकैदिनमा लगायाे २५ सय बिरुवा
नेपालगन्ज । जननेता मदन भण्डारीकाे ७३ औँ मदन जन्म जयन्तीको अवसरमा नेकपा एमाले बाँके जिल्ला कमिटीले जिल्लाभर एकैदिन २५ सय बिरुवा लगाएको छ । शुक्रबार एकैदिनमा जिल्ला कमिटीकाे आह्वानमा आठवटै पालिकामा वृक्षरोपण गरिएको सचिव बलराम भट्टराईले जानकारी दिए ।
कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र हरियाली गाउँ शहर निर्माणमा बृक्षाराेपणले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । स्वस्थ सुन्दर र हरिया








