झन्डै छ किलाे लागू औषध अफिम सहित २ जना मानिस पक्राउ
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार बाँकेकाे काेहलपुरबाट ५ किलाे ८ सय ६५ ग्राम लागू औषध अफिम सहित २ जना मानिस पक्राउ गरेकाे छ ।
हवल्दारपुर एउटा फन पार्क अगाडी शंकास्पद रुपमा बसिरहेका जिल्ला जाजरकोट शिवालय- ७ भिउस घर भई हाल जिल्ला बर्दिया बांसगढि -९ माछागढ बस्ने वर्ष ५५ को राम बहादुर शाही र जिल्ला जाजरकोट बारेकोट- ८ सेपुखोला बस्ने वर्ष ३५ को पुर्ण बहादुर बिकलाई ईलाका प्रहरी कार








