नेपालगञ्जकाे अनुमानित बजेट १ अर्ब ५० करोड बढी
नेपालगञ्ज, असार १० । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो । यो चालू आर्थिक वर्ष भन्दा करीब ३५ करोड कम हो ।
आगामी आर्थिक वर्









