नियमित समाचार

संघको एसोसिएटतर्फ कमल कार्की र प्रदिप गुप्ता बिजयी

संघको एसोसिएटतर्फ कमल कार्की र प्रदिप गुप्ता बिजयी

   
नेपालगन्ज -नेपालगन्ज उद्योग वाणिज्य संघको एसोसिएट तर्फ कमल कार्की र प्रदीप गुप्ता बिजयी भएका छन् । शनिवार भएको निर्वाचनको मतगणना अहिले भइरहेको छ । कार्कीले १ सय ११ र प्रदीप गुप्ताले ८८ मत पाएका छन् ।
नेपालको बजेट इतिहास, कस्को पालामा कस्तो कार्यक्रम ?

नेपालको बजेट इतिहास, कस्को पालामा कस्तो कार्यक्रम ?

   
समग्रमा हेर्ने हो भने देश विकासको मुटु नै बजेट हो । नेपालको इतिहासमा आएका बजेटले देश विकासको लागि नयाँ मार्गचित्र कोर्न नसकेको आम नागरिकलाई सर्वविदितै छ । देशमा गणतन्त्र आएको १६ वर्ष पुगेको छ । तर गणतन्त्र स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि नेपालको बजेटले प्रभावकारिता हासिल गर्न सकेको छैन । गणतन्त्र स्थापनापछि विभिन्न अर्थमन्त्रीहरुले देश विकासको लागि भनेर थुप्रै बजेट कार्यक्रमहरु ल्याए
संघको निर्वाचनमा जित कस्को ? केहीबेरमा मतगणना शुरु हुँदै

संघको निर्वाचनमा जित कस्को ? केहीबेरमा मतगणना शुरु हुँदै

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिवार भएको मतदानको मतगणना आज आईतवार बिहान ८ बजेदेखि शुरु हुँदै छ । शनिवार भएको निर्वाचनमा चार हजार ९ सय ३१ मतदाता रहेकोमा चार हजार १ सय ३२ मत खसाले । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ । टंक धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उ
संघकाे मतदान शुरु

संघकाे मतदान शुरु

   
नेपालगन्ज- नेपालगन्ज उद्योग वाणिज्य संघको आज शनिबार निर्वाचन शुरु भएको छ । नेपालगन्ज रंगशालामा बिहान ८ बजेदेखि ५ बजेसम्म नेपालगन्ज रंगशालामा मतदान हुने वर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । उम्मेदबारहरु बिहानैबाट प्रचारमा लागेका छन । नीजि क्षेत्रको छातासंगठन संघमा झण्डै ५ हजार मतदाताले भाग लिदै छन् । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा
कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

   
सुर्खेत । कर्णाली सरकारले आगामी भदौ ४ गतेका लागि प्रदेशमा सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा सहिद दिवस समेत मनाइने जनाएको छ । कर्णाली प्र
बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

   
नेपालगन्ज । सबैभन्दा धेरै घरजग्गा खरिद बिक्री हुने मालपोत कार्यालयमा बाँके पनि परेको छल। पूर्वको इनरुवा अग्रस्थानमा रहँदा मनाङ मालपोत सबैभन्दा पछाडि रहेको छ । देशभर रहेका १२६ मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा पुर्वी नेपालकै मालपोत कार्यालयको बाहुल्यता देखिन्छ । पश्‍चिम नेपालको बाँके जिल्ला पनि रियल इस्टेटको हटस्पट बन्‍न थालेको छ । गएको आर्थिक वर्ष ०७९र८० मा सुनसर
वीरेन्द्रचोकमा शालिक पुर्नस्थापनाको तयारी

वीरेन्द्रचोकमा शालिक पुर्नस्थापनाको तयारी

   
नेपालगन्ज - नेपालगन्जको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक पुर्नस्थापनाको तयारी भइरहेको छ । बाँकेबासी नामको ब्यानरमा संगठित भएकाहरुले शालिक राख्ने तयारी गरेका छन् । बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सबैको सहमतिमै शालिक राख्ने बताए । कार्यक्रमको प्रमुख अतिथी बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगी, काँग्रेसका ध्रुव दहाल, राप्रपाका रुद्र न्यौपाने, राप्रपा नेपालका दिपकबहादुर सिंह, न
तस्करी नियन्त्रण व्यवसायीको चुनावमा बन्न सकेन एजेण्डा

तस्करी नियन्त्रण व्यवसायीको चुनावमा बन्न सकेन एजेण्डा

   
नेपालगन्ज । तस्करी नियन्त्रणमा व्यवसायीले दोहोरो भूमिका निर्वाह गरेको भन्दै आलोचना भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारले सीमापार बजारले गर्दा स्वदेशी व्यापार सुकेको भन्दै त्यसलाई नियन्त्रण गर्ने उपायलाई आफ्नो मुद्दा बनाएका छन् । तर बजार अनुगमन र छापामार्दा तस्करीका सामान स्वंय व्यापारीका पसल र गोदाममा भेटिने गरेका छन् । स्वदेशी बजार सुकेको भन्द
महत्वकांक्षी घोषणापत्र बोकेर मतदाता लोभ्याउँने दाउ !

महत्वकांक्षी घोषणापत्र बोकेर मतदाता लोभ्याउँने दाउ !

   
नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौ २ गते हुँदैछ । उक्त निर्वाचनका मुख्य दुई प्रतिस्पर्धी प्यानलले उम्मेदवारी दर्तासंगै घोषणापत्र सार्वजनिक गरेका छन् । घरदैलो गरिरहेका उम्मेदवारले मत माग्छन् र संगै लिएर गएको घोषणापत्र पढ्न भन्दै मतदातालाई थमाइदिन्छन् । यसरी थमाइएको घोषणापत्रमा छापिएको उम्मेदवारको तस्वीर हेर्ने बाहेक अरु बिषय कमै व्यवसायीले पढ्छन् । खजुरारोडका एकजना व्य
आइक्यानद्वारा संचालित तीन दिने सदस्य क्षमता अभिवृद्धि तालिम सम्पन्न

आइक्यानद्वारा संचालित तीन दिने सदस्य क्षमता अभिवृद्धि तालिम सम्पन्न

   
नेपालगन्ज -इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) नेपालगञ्ज शाखाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले साना तथा मझौला निकायहरुमा लागू हुने नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०८० साल साउन २६ देखि २८ गते सम्म संचालित तालिममा यस क्षेत्रका लेखा व्यवसायमा संलग्न रहेका सदस्यहरु सहभागी रहेका थिए । सो तालिमको उद्घाटन कार्यक्रमको सभापतित्व न