काठमा कुदेका कला !
बाँके :-हेर्दै आर्कषक ! झ्याल ढोका घरमा सजाउने ‘टे«ण्ड’ बसेको छ । नेपालगन्जमा त्यो ‘टे«ण्ड’ बिस्तार गर्न जनक डिसी र सहमिम अञ्सारीको नेपाल उड आर्ट इन्जिनियरिङ्ग का सिकर्मी दिनरात नभनी काममा खटिएका हुन्छन् । सञ्चालक डाँगी भन्छन्–‘घरको झ्याल र ढोका आर्कषक होस् भन्ने सबैले चाहेका हुन्छन् । तर बनाउनेको अभाव भएको देखेपछि हामीले काम शुरु गरेका हौं । अहिले आर्कषण देखिएको छ ।’
झण्डै बिस लाख लगान









