रोचक

कम्पनीले विवरण नबुझाएमा कसरी/कति जरिवाना लाग्दछ ?

कम्पनीले विवरण नबुझाएमा कसरी/कति जरिवाना लाग्दछ ?

   
कम्पनी ऐनमा तोकिएको म्यादभित्र दफा ५१, ७८, ८०, १२०, १३१ वा १५६ बमोजिमको विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराउँदा देहाय बमोजिम जरिवाना हुनेछः- (1) म्याद भुक्तानी भएको तीन महिनासम्मका लागि, रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. १,०००। रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. २,०००। रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भ
निता अम्बानीको महँगो सोख : बुहारीलाई उपहार ६५ करोडको हार

निता अम्बानीको महँगो सोख : बुहारीलाई उपहार ६५ करोडको हार

   
पछिल्ला केही महिनामा भारतकै ठूलो व्यापारिक घराना रिलायन्स इन्डष्ट्रिजको मूल्य थप करिब १२४ अर्ब अमेरिकी डलरले बढेपछि मुकेश अम्बानी एशियाको मात्र धनीमा सीमित रहेनन्, विश्वकै १० धनाढ्यको सूचीमा पर्दै उनी अहिले त्यसबाट माथि उक्लने क्रम जारी छ । कोभिड-१९ को असहज अवस्थाबीच पनि छोटो समयमै १३ अन्तरराष्ट्रिय कम्पनीहरुबाट कुल २० अर्ब डलर लगानी भित्र्याएर विश्वका व्यावसायिक समूदायलाई चकित बनाएका मुकेश
अमेजनसँग प्रतिस्पर्धा गर्न अम्बानीले किने चार खर्बमा फ्युचर ग्रुपको रिटेल विङ

अमेजनसँग प्रतिस्पर्धा गर्न अम्बानीले किने चार खर्बमा फ्युचर ग्रुपको रिटेल विङ

   
टेलिकम सेक्टरसँगै भारतमा तीव्रत्तर बजार लिइरहेको रिटेल बिजनेसमा पनि मुकेश अम्बानीले दह्रो उपस्थिति देखाउने भएका छन्। रिटेल बिजनेस र इ–कमर्समा अमेरिकी कम्पनी अमेजनसँगको प्रतिस्पर्धामा खरो उत्रनका लागि उनको रिलायन्स रिटेल भेन्चरले फ्युचर ग्रुपको रिटेल तथा थोक व्यवसाय र लजिष्टिक तथा वेयर हाउजिङ खरिद गरेको छ। भारतमा फ्युचर ग्रुप सानो कम्पनी होइन। किशोर बियानी, जसलाई एउटा व्यवसायले भारतको स्याम
सयौं सुनका सिक्का भएको ११ सय वर्ष पुरानो गाडधन फेला पर्‍यो

सयौं सुनका सिक्का भएको ११ सय वर्ष पुरानो गाडधन फेला पर्‍यो

   
बीबीसी । मध्य इजेरलस्थित एउटा पुरातात्त्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ ओटा प्राचीन असर्फीहरू भएको गाडधन फेला पारेका छन्। ती सुनका सिक्काहरू ११०० वर्षअघि माटोको एउटा भाँडोमा राखेर त्यहाँ गाडिएको विश्वास गरिएको छ। ती सिक्काहरूको कुल तौल ८४५ ग्राम छ। जति बेला ती सिक्काहरू गाडियो त्यति बेला त्यो ठूलो धन थियो र त्यसले उक्त क्षेत्रमा एउटा भव्य घर किन्न पुग्ने अनुमान गरिएको छ।
मुकेश भर्सेस अनिलः एकजना एशियाली धनी बन्दा अर्को किन बैंक्रप्ट भए ?

मुकेश भर्सेस अनिलः एकजना एशियाली धनी बन्दा अर्को किन बैंक्रप्ट भए ?

   
एजेन्सी । सन् २००२ मा जब मुकेश अम्बानी र अनिल अम्बानीका बुवा धिरुभाई अम्बानीको मृत्यु भयो त्यस बेलादेखि यी दुई दाजुभाईबीच झगडा उत्पन्न हुन सुरु भएको हो । धेरैपटक त यी दुईको झगडा सार्वजनिक रुपमा बाहिर पनि आएको छ । अन्ततः उनीहरुकी आमा कोकिलाबेन अगाडी आएर दुई दाजुभाईबीच सम्बन्ध सुधार गर्न मध्यस्तता गरिन् । दुई दाजुभाईबीच झगडा मिलाउने एउटै उपाय भनेको पारिवारिक व्यवसायलाई बाँडफाँड गर्नु थियो । मुकेश
एशियाका सबैभन्दा धनाढ्य मुकेश अम्बानी

एशियाका सबैभन्दा धनाढ्य मुकेश अम्बानी

   
एशियाका सबैभन्दा धनाढ्य मुकेश अम्बानीकालागि सन् २०१९ असाध्यै राम्रो रह्यो। भारतीय बिजनेस टाइकुन अम्बानीले आफ्नो सम्पत्तिमा यो वर्ष मात्रै करिब १८ अर्ब अमेरिकी डलर थपे। यसले उनको सम्पत्तिलाई बढाएर ६१।९ अर्ब अमेरिकी डलर बनाइदियो। ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार उनको सम्पत्ति यो वर्ष ज्याक मा र जेफ बेजोस्को भन्दा धेरै बढेको छ । यो वर्ष अलिबाबा ग्रुपका संस्थापक ज्याक माले आफ्नो सम्पत
यी हुन् मानव इतिहासका धनी मान्छे, जसलाई दुनियाँले बिर्सियो

यी हुन् मानव इतिहासका धनी मान्छे, जसलाई दुनियाँले बिर्सियो

   
ज्याकब फग्गर यदि आजसम्म जीवित हुन्थे भने उनी अहिलेका विश्वका सर्वाधिक धनी मानिने अमेजन कम्पनीका मालिक जेफ बेजोसभन्दा चार गुणा धनी हुने थिए । अहिलेको विश्वका चार सर्वाधिक धनी व्यक्तिहरू बेजोस, बिल गेट्स, बर्नार्ड आर्नोउल्ट र वारेन बफेटको कूल सम्पत्ति जोड्दा पनि ज्याकब फग्गरको जति हुन्थेन । ज्याकबका जीवनीकार तथा वालस्ट्रिट जर्नलका पूर्व सम्पादक ग्रेग स्टाइनमेट्जका अनुसार यी जर्मन ब्यांकर त
१ करोड ६० लाखको आइफोन!

१ करोड ६० लाखको आइफोन!

   
आइफोन ११ प्रोको गोल्ड र डायमण्ड एडिसन क्रिसमसका दिन सार्वजनिक हुने भएको छ। यसको शुरूआती मूल्य करिब डेढ करोड रहेको छ। आइफोन ११ प्रो म्याक्सको भने १ करोड ६० लाख हाराहारी रहेको छ। संसारभरि यसको निःशुल्क डेलिभरी हुने कम्पनीले बताएको छ। यो फोनको महँगो हुनुमा यसको बाहिरी आवरणको मुख्य भूमिका छ। यसको कभरमा सुन मिसाइएको छ भने पछाडि ३ क्यारेटको हिरा जडित छ। उक्त ३ क्यारे
‘टाइम म्यागजिन’मा अन्तर्वार्ता छाप्ने भन्दै ४० लाखसम्म माग  

‘टाइम म्यागजिन’मा अन्तर्वार्ता छाप्ने भन्दै ४० लाखसम्म माग  

   
नेपाली व्यवसायीहरूसँग अन्तर्वार्ताका लागि नेपाल आएकी डोएना गुटु काठमाडौं /बाह्रखरीडटकमबाट संसारभर धनी व्यक्तिको सम्पत्तिमा धेरैको आँखा लागेको हुन्छ । यस्तो सम्पत्ति कसरी फुत्काउन सकिन्छ भनी अनेक उपाय अपनाइएका हुन्छन् । यस्तै एक समूहले नेपाली उद्यमी र व्यवसायीलाई अमेरिकाबाट प्रकाशित हुने ‘टाइम’ म्यागजिनमा अन्तर्वार्ता प्रकाशित गर्ने प्रलोभनमा ठूलै रकमको विज्ञापन माग्ने गरेको खुलास
‘राप्ती नदीको माथिल्लो सतहमा नयाँ योजना बन्दा सिक्टा प्रभावित हुन भएन’–अथक

‘राप्ती नदीको माथिल्लो सतहमा नयाँ योजना बन्दा सिक्टा प्रभावित हुन भएन’–अथक

   
नेपालगञ्ज २३ कात्र्तिक - प्रदेश पाँचको महत्वपूर्ण नदी राप्ती आधारित एकीकृत गुरुयोजना बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ । जल तथा उर्जा आयोगको आयोजनामा घोराहीमा शुक्रवार शुक्रवार आयोजित अहिलेसम्मको अध्ययन प्रस्तुती र सरोकारवालाको सुझाव लिने काम सम्पन्न भयो । माडी डाइभर्सन, नौमुरे बहुउद्देश्यीय आयोजना, प्रगन्ना, बड्कापथ र सिक्टा सिचाई आयोजनालाई पानी पुग्ने र नदीमा पानीको बहाब निरन्तर गर्ने गरी ज