रोचक

संविधान दिवशमा नेपालगञ्जको भविष्यका बारेमा चिन्तन मनन

संविधान दिवशमा नेपालगञ्जको भविष्यका बारेमा चिन्तन मनन

   
नेपालगञ्ज ३ भदौ - शुक्रवार संविधान दिवश धुमधामका मनाइयो । संयोगले यसै दिनमा होटल सिद्धार्थ भ्यू कारकाँदोमा नेपालगञ्जको भविष्यका बारेमा चिन्तन मनन गर्न एउटा सानो जमघटको आयोजना गरिएको छ । संख्यात्मकरुपमा सानो भए पनि विकासका मुद्दामा भने ‘ठुलै माने’ राख्ने उक्त जमघटको चाजोपाजो होटल व्यवसायी संघ, बाँकेले मिलाएको थियो । जमघटमा उद्योग, व्यवसाय, होटल,पर्यटन जस्ता क्षेत्रमा लामो अनुभव भएका अगुवाको सहभाग
बागेश्वरी मन्दिरको दक्षिणतर्फ सटर बनाउन पुरातत्व विभागको अनुमति

बागेश्वरी मन्दिरको दक्षिणतर्फ सटर बनाउन पुरातत्व विभागको अनुमति

   
नेपालगञ्ज - नेपालगञ्जको बागेश्वरी मन्दिरमा नयाँ संरचना निर्माणका लागि पुरातत्व विभागले सहमति दिएको छ । पुरातत्व विभागले नेपालगञ्जको बागेश्वरी मन्दिरको दक्षिणतर्फ सटर निर्माण गर्न लागिएको क्षेत्र  कार्यक्षेत्रभित्र नपर्ने  भन्दै  संरचना निर्माण गर्न सकिने निर्णय गरेको छ ।   विभागले  स्थलगत निरिक्षणमा सो संरचना एतिहासिक र पुरातत्व दृष्टिले पुरातत्व विभागको  कार्य क्षेत्र भित्र नपर्ने  स्पष्ट पारे
भ्रमण वर्षलाई लक्षित गरेर हवाइजहाज र हेलिकप्टर थपिँदै

भ्रमण वर्षलाई लक्षित गरेर हवाइजहाज र हेलिकप्टर थपिँदै

   
सुवास योन्जन/ क्यापिटल नेपालबाट काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गरी विमान कम्पनीहरुले धमाधम हवाईजहाज र हेलिकप्टर थपिरहेका छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष मनाउन लागिरहेको बेला यसलाई लक्षित गरी विमान कम्पनीहरुले हवाइजहाज र हेलिकप्टरको सङ्ख्या बढाएका हुन् । भ्रमण वर्ष आउँदो पुसको दोस्रो सातादेखि सुरु हुँदै छ । पछिल्लो समय जहाज र हेलिकप्टर थप्ने व्यवसा
भविष्य बद्ल्दै गाभर–चिसापानी : औद्योगिकक्षेत्रदेखि मानसरोवर पार्कसम्मका ठुला ‘प्रोजेक्ट’ बन्दै

भविष्य बद्ल्दै गाभर–चिसापानी : औद्योगिकक्षेत्रदेखि मानसरोवर पार्कसम्मका ठुला ‘प्रोजेक्ट’ बन्दै

   
कमल डाँगी गाभर (बाँके) ३० भदौ : नेपालगञ्जदेखि झण्डै पच्चिस किलोमिटर उत्तरमा पर्छ गाभर–चिसापानी । रत्नराजमार्गसंगै सटेको यि दुई क्षेत्रमा उद्योग र पर्यटनसंग सम्बन्धित आधा दर्जन ठुलो ‘प्रोजेक्ट’ सञ्चालनको तयारीमा छन् । प्रशस्त सम्भावना हुँदाहुँदै पनि राज्यको नजरमा पर्न नसकेको गाभर–चिसापानी नयाँ बन्ने योजनाका कारण यतिबेला उत्साहित छ । गाभर–चिसापानीमा प्रदेशकै ठुलो नौवस्ता औद्योगिकक्षेत्र,
भेटघाट कस्तो भयो ? मन्त्री राई र मेयरको जवाफ,–‘एकदमै सकारात्मक’

भेटघाट कस्तो भयो ? मन्त्री राई र मेयरको जवाफ,–‘एकदमै सकारात्मक’

   
नेपालगञ्ज २७ भदौ - शहरी विकास मन्त्री मोहमद ईस्तियाक राई र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाबीच आज साँझ होटल बाटिकामा अनौपचारिक भेटघाट भएको छ । भेटघाटमा उपमेयर उमा थापामगर, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल लगायतको सहभागिता रहेको थियो । भेटघाटमा समग्र नेपालगञ्जको विकासका विषयमा निकै सौहार्दपुर्ण तरिकाले छलफल भएको जनाइएको
रु ३९ करोड लागतमा तयार भयो ‘ल्यान्डफिल साईट’, शहरी विकास मन्त्रीद्धारा उद्घाटन

रु ३९ करोड लागतमा तयार भयो ‘ल्यान्डफिल साईट’, शहरी विकास मन्त्रीद्धारा उद्घाटन

   
नेपालगञ्ज २६ भदौ -नेपालगन्ज उपमहानगरपालिका–२३ हिरमिनियाको १३ बिघा क्षेत्रफलमा ल्यान्डफिल साइटको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले आज बिहिवार उद्घाटन गरेका छन् । एसियाली बिकास बैंकको सहयोगमा एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत ३८ करोड बढि रुपैयाँ लगानीमा आधुनिक ल्यान्डफिल साइट निर्माण गरिएको हो । ल्याण्डफिल साईटका लागि एक वर्षे सञ्चालन खर्च सहित रु ३८ करोड ९३ लाख ४२ हजार लगानी भएको छ । ल्य
पर्यटनमन्त्री दशैंअघि बाँके आउने , हवाई उडान र पर्यटनका बारे सर्वपक्षिय छलफल गर्ने

पर्यटनमन्त्री दशैंअघि बाँके आउने , हवाई उडान र पर्यटनका बारे सर्वपक्षिय छलफल गर्ने

   
नेपालगञ्ज - पर्यटन मन्त्री योगेश भट्टराई बाँकेको समग्र पर्यटन तथा सांस्कृतिक क्षेत्रको विकासका विषयमा सर्वपक्षिय छलफल गर्न दशैंअघि नेपालगञ्ज आउने भएका छन् । आज बुधवार काठमाण्डौंमा नेकपा बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव, नेता रत्न खत्री, स्वतन्त्र राजनीतिक समूहका पशुपति दयाल मिश्रले मन्त्री भट्टराईलाई भेटेका थिए । उक्त भेटमा मन्त्री भट्टराईले बाँकेको पर्यटन विकासमा आफ्नो मन्त्रालयको तर्फबाट कुन
‘एयरफेयर’ घटाएर पर्यटकबाट ‘डेभलपमेन्ट सर्पोट लेभी’ लिनुपर्ने !

‘एयरफेयर’ घटाएर पर्यटकबाट ‘डेभलपमेन्ट सर्पोट लेभी’ लिनुपर्ने !

   
नेपालगञ्ज २३ भदौ - पश्चिम क्षेत्रमा पर्यटक नआउनुका धेरै कारण मध्ये एक हो, महङ्गो हवाई भाडा । विदेशी पर्यटकका लागि लागु हुँदै आएको महङ्गो एयरफेयर घटाउनुपर्ने आवाज उठ्दै आएको छ । तर यस्तो आवाज नेपाल राष्ट्रिय पर्यटक रणनीतिमा समेत समेटिएको छ ।विदेशी र नेपाली नागरिकहरू लागि मूल्य विभेदमा पुनरावलोकन गर्नुपर्ने वायुसेवाहरूले विदेशी नागरिकहरू र नेपाली नागरिकहरूबाट फरक फरक भाडा लिने नीति लिएका छन् । ‘यस्
नेपालगञ्जप्रति विभेदकारी पर्यटन रणनीति, कैलाशको प्रवेशद्धारलाई नजरअन्दाज !

नेपालगञ्जप्रति विभेदकारी पर्यटन रणनीति, कैलाशको प्रवेशद्धारलाई नजरअन्दाज !

   
टिप्पणी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७२ सालमा तयार गरेको ‘नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना’मा नेपालगञ्जलाई नियतबस प्राथमिकतामा नराखेको बुझ्न कठिन छैन । सन् २०२५ भित्र पश्चिमको धनगढीलाई पर्यटनको नयाँ गन्तव्य बनाएर पोखरा–धनगढी–रारातालमा सिधा हवाई सम्पर्क जोड्ने जस्ता महत्वकांक्षी ‘गफ’ सहितको रणनीतिक योजना कार्यान्वयन हुनेमै आशंका छ । सालमा ल्याउने यस्ता योजना कागजमै स
कपास विकास समितिलाई पुर्नजिवन दिने कार्ययोजना बन्यो, कार्यान्वयन कहिले ?

कपास विकास समितिलाई पुर्नजिवन दिने कार्ययोजना बन्यो, कार्यान्वयन कहिले ?

   
कमल डाँगी/ नेपालगञ्ज २१ भदौ - निरन्तर ओरालो लागेको कपास विकास समिति खजुरा, बाँकेलाई पुर्नजिवन दिन केन्द्रीय कृषि तथा पशुपंछि मन्त्रालयले बनाएको कार्ययोजना कार्यान्वयनका लागि पहल हुन सकेको छैन । कृषि मन्त्रालयले सहसचिव गोविन्द प्रसाद शर्माको संयोजकत्वमा राष्ट्रियस्तरमा कपास खेती बिस्तार तथा प्रर्वद्धनका लागि कार्यदल गठन गरेको थियो । प्रभावकारी सन्चालन गर्न सुझाव संकलन र कार्ययोजना बनेपछि कपास व