रोचक

पर्यटन मन्त्रीको अनुरोध–‘सबै नेपालीले सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखौं’

पर्यटन मन्त्रीको अनुरोध–‘सबै नेपालीले सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखौं’

   
नेपालगञ्ज -संस्कृति, पर्यटन तथा नागरिक उडड्यत्र मन्त्री योगेश भट्टराईले स्वदेश र विदेशमा रहेका नेपालीलाई आफुले प्रयोग गर्ने समाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखि दिन सार्वजनिक अनुरोध गरेका छन् । भ्रमण वर्ष २०२० मूल आयोजक समितिका संयोजक समेत रहेका मन्त्री भट्टराईले आज आईतवार सार्वजनिकरुपमा यस्तो अनुरोध गरेका हुन । ‘स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई, दिदी बहिनीहरुले ने
मन्त्री राईले वाचा पुरा गरे, दश हजार रुख रोप्ने अभियानको उद्घाटन

मन्त्री राईले वाचा पुरा गरे, दश हजार रुख रोप्ने अभियानको उद्घाटन

   
नेपालगञ्ज - शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगञ्जमा ‘दशहजार बिरुवा लगाउने’ पूर्व घोषणा कार्यान्वयन ल्याएका छन् । आज आईतवार बिहान जमुनाहस्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै मन्त्री राईले दश हजार बिरुवा रोप्ने अभियानको उद्घाटन गरे । उनले गत जेठमा गृहनगर आएका बेला हरित शहरका लागि रुख रोप्ने घोषणा गरेका थिए । रुख रोप्ने अभियानको उद्घाटन गर्दै मन्त्री राईले सातैवटा प्रदेशमा यस्तो
छाडाचौपाय नियन्त्रणका लागि अन्तरपालिका सहकार्य गरिने, पशुलाई ट्याग र लगत लिने

छाडाचौपाय नियन्त्रणका लागि अन्तरपालिका सहकार्य गरिने, पशुलाई ट्याग र लगत लिने

   
नेपालगञ्ज-नेपालगञ्जको छाडाचौपाय व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले अन्तर पालिका समन्वयका लागि पहल लिने भएको छ । बुधवार नेपालगञ्जमा भएको बृहद छलफल पछि भएको निर्णयका आधारमा बांके जिल्ला स्थित सबै पालिकाहरुले आ–आफनो पालिकाक्षेत्र भित्रको घरधूरी सर्वेक्षण मार्फत घरपालुवा जनावरहरुको लगत संकलन तथा जनावर पहिचानको लागि पशु ट्याग झुण्ड्याउने कार्य गरिने छ । सबै पालिकाहरुको सहभागिता हुने गरी उ
हिल्सा–जमुनाह सडकको लम्बाइ घट्यो

हिल्सा–जमुनाह सडकको लम्बाइ घट्यो

   
सुर्खेत । कर्णाली कोरिडोरको हिल्सा–जमुनाह सडक खण्डको लम्बाइ घट्ने भएको छ । कालीकोटको खुलालुबाट बाजुराको लैफु हुँदै हुम्लाको सलीसल्लासम्म सडक बनाउने जिम्मा पाएको नेपाली सेनाको सर्भेले यो सडकको लम्बाइ घटेको देखाएको हो । यसअघि सडक विभागले हिल्सा–जमुनाह खण्डको लम्बाइ ५३० किलोमिटर निर्धारण गरेको थियो । तर अब घटेर ५०८ किलोमिटरमा सीमित भएको छ । सडक विभागले गरेको सर्भे प्रतिवेदनमा उल्लेख भएको १४५ किलोम
‘जमुनाह–सिमकोट–हिल्सा प्रधानमन्त्री द्रुत मार्ग’मा कामको रफ्तार बढ्दो

‘जमुनाह–सिमकोट–हिल्सा प्रधानमन्त्री द्रुत मार्ग’मा कामको रफ्तार बढ्दो

   
पूर्णबहादुर खड्का/ बिजमाण्डु सुर्खेत। कर्णाली प्रदेशलाई दक्षिणको भारत र उत्तरको चीनलाई जोड्ने मुख्य सडक हो कर्णाली करिडोर। प्रदेशको विकास र समृद्धिको मुख्य आधार मानिएको कर्णाली करिडोरको काम अहिले तीव्र गतिमा भइरहेको छ। ५१ प्रतिशत भन्दा बढी गरिबीको रेखामुनि रहेको कर्णाली प्रदेश करिडोर सञ्चालपछि कर्णालीवासीको मुहारमा उज्यालो छाउने अपेक्षा गरिएको छ।राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको तीन देश जो
थन्कियो घुम्ती शौचालय,आवश्यकताका आधार उपलब्ध हुन्छ–उपमहानगर

थन्कियो घुम्ती शौचालय,आवश्यकताका आधार उपलब्ध हुन्छ–उपमहानगर

   
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको सार्वजनिक घुम्ती शौचालय थन्काएका छन् । चोक–चोकमा राखिएका घुम्ती शौचालय लामो समयदेखि जिल्ला समन्वय समितिको सवारी पार्किङ्गमा थन्काइएको छ । शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा ४ वटा घुम्ती शौचालय ल्याएको थियो ।  ती शौचालयलाई शहरका भिडभाड हुने चोकमा राखिएको थियो । ठेकेदार मार्फत सञ्चालनमा गरिएका घुम्ती शौचालय प्रयोग गरे वा
गुर्भाकोटमा प्याराग्लाइडिङ्ग र ¥याफ्टिङ्गको सम्भाव्यता अध्ययन गरिदै

गुर्भाकोटमा प्याराग्लाइडिङ्ग र ¥याफ्टिङ्गको सम्भाव्यता अध्ययन गरिदै

   
सुर्खेत १६ साउन - गुर्भाकोट नगरपालिकाले पर्यटकिय विकासका लागी भेरी नदीमा ¥याफ्टिङ्ग र धारापानी क्षेत्रमा प्याराग्लाईडिङ्ग सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ । चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययन गरिने मेयर हस्त पुनले जानकारी दिए । यसका लागि नगरपालिकाले बजेट समेत छुट्याएको छ । ‘भेरी नदीको रैकरदेखि चिप्लेसम्म ¥याफ्टिङ्ग, धारापानीको कोट र जुरीचुलाबाट प्याराग्लाईडिङ्ग गर्न सकिन्छ की सकिदै
काम नसक्दा आजदेखि बसपार्क सञ्चालन गर्ने योजना पुरा भएन

काम नसक्दा आजदेखि बसपार्क सञ्चालन गर्ने योजना पुरा भएन

   
नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमसेर राणाले सुविधा सम्पन्न वसपार्क साउन १५ बाट सञ्चालनमा आउने बताएका थिए । तर आज साउन १५ भए पनि बसपार्क सञ्चालन नआउने निश्चित भएको छ । ठेकेदार कम्पनीले लगभग काम सके पनि पर्खाल लगाउने लगायतका काम बसपार्क सञ्चालनमा आउन नसकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार कम्तिमा साउन १५ भित्र बसपार्क सञ्चालन गर्ने गरी
सुध्रिने कहिले ? सञ्चालनमा नआउँदै शौचले दुर्गन्धित बन्यो बसपार्क

सुध्रिने कहिले ? सञ्चालनमा नआउँदै शौचले दुर्गन्धित बन्यो बसपार्क

   
नेपालगञ्ज - सञ्चालनमा नल्याउँदै नेपालगञ्जको अत्याधुनिक बसपार्क शौचका कारण दुर्गन्धित बनेको छ । निर्माणको काममा भएको सुस्तताले गर्दा उक्त बसपार्क समयमै सञ्चालनमा आउन सकेको छैन । चिटिक्क परेका अत्याधुनिक सुविधा सहितका संरचना झट्ट हेर्दा लोभ लाग्दो देखिन्छन् । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र मात्र होइन एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र
नेपालगञ्जका ‘ड्रिम प्रोजेक्ट’, जो कहिले शुरु होलान् ?

नेपालगञ्जका ‘ड्रिम प्रोजेक्ट’, जो कहिले शुरु होलान् ?

   
नेपालगञ्ज - नेपालगन्ज उद्योग वाणिज्य सङ्घले ५० वर्षको भोगाधिकार प्राप्त नेपालगन्ज–१८ कारकाँदोस्थित सडक डिभिजन परिसरको भोगाधिकार दस विगाहा जग्गामा सिटी हल निर्माण गर्ने योजना थियो । तर भोगाधिकार पाएको लामो समय पनि बित्दा पनि केही नगरेको भन्दै सरकारले जग्गा फिर्ता लिएको छ । उक्त योजना कार्यान्वयन भएको भए पश्चिमकै ठुलो सभाहल बन्थ्यो । तर तत्काल उक्त योजना कार्यान्वयन नहुने निश्चित भइसकेको छ । तर स