झारेपरमा ‘क्याम्प फायर’
गुर्भाकोट ( सुर्खेत)२६ असोज - गुर्भाकोट–४ झालपरमा ‘क्याम्प फायर’ हुन थालेको छ । पर्यटनका क्षेत्रमा फड्को मार्दै गएको गुर्भाकोटको उक्त लेकमा क्याम्प फायरका लागि युवाहरु जाने गरेका छन् । दशैंको अवसरमा बिदा मनाउन घर आएकाहरुले पहिलो पटक उक्त ठाउँमा रात बिताए । क्याम्प फायरका लागि झारेपर अत्यन्त उपयुक्त भएको त्यहाँ पुगेका प्रमुल पुन मगरले बताए । उनले भने,–‘क्याम्प फायर यताको लागि नयाँ कुरा हो । तर नि









