नेपालगञ्जमा भाटभटेनी सुपरमार्केट फाल्गुणदेखि सन्चालन हुने,माग्यो ५० जना कर्मचारी
नेपालगञ्ज २९ असोज - स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनी नेपालगञ्जमा फागुण महिनादेखि सन्चालनमा आउने भएको छ । अहिले भाटभटेनीले पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ ।
नयाँ सन्चालनमा आउने भाटभटेनीका लागि अहिल्यै ४० देखि ५० जना कर्मचारी माग गरिएको छ । यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ । गत म









