‘दुर्गममा उडान घटाउदा बाध्यताले जहाज चढ्नुपर्ने गरिवलाई थप मर्का’
नेपालगञ्ज २ असोज - नेपाल वायुसेवा निगमको सुधारका दुर्गम र विकट ठाउँमा उडान थप्न सुझाव दिएको छ । निगमको सुधार गर्नका लागि सुझाव दिन गठित कार्यदलले निजीकरण वा विगठन गर्न सुझाव दिएका हो । कार्यदलले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुधबार बुझाएको प्रतिवेदनमा निगमले दुर्गममा उडान संख्या घटाउँदा बाध्यताले जहाज चढ्नुपर्ने गरिब जनालाई थप मर्का परेको उल्लेख गरेको छ ।
कार्य









